KhabarUK

KhabarUK

पत्रकार महासंघको अधक्ष्यमा बिजयी भएपछी नवनिर्वाचित अधक्ष्य बिपुल पोखरेलको अन्तर्बाता

पत्रकार महासंघको नवनिर्वाचित अधक्ष्य बिपुल पोखरेलको अन्तर्बाता

नेपाल पत्रकार महासंघको यो पटकको चुनावमा राजनीतिक दलहरुको प्रत्यक्ष हस्तक्षेप देखियो। झन्डैझन्डै दलहरुको भ्रातृ संस्थाको चुनावजस्तो देखिएको चुनावको नतिजामा व्यावसायिक एवं श्रमजीवी पत्रकारले हस्तक्षेप गर्न सकेनन् । सत्ताधारी र प्रतिपक्षझैँ चुनावमा होमिएको दुई समूहमध्ये प्रतिपक्षको नेतृत्व गरेको विपुल पोखरेल प्यानलले…

भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड

भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।…

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुँदैछ । चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५…

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २-० ले विजयी भएको हो । अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ ।…

पाथीभरा केवलकार पारीयोजनामा ‘बेस स्टेशन’ बनाउन असामान्य मूल्यमा जग्गा खरीद

‘बेस स्टेशन’ बनाउन असामान्य मूल्यमा जग्गा खरीद

विराटनगर । धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएपछि विवादमा तानिएको हो ।केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका-११ को…

कर्णालीका मुख्यमन्त्री महेन्द्र ब शाहीले यसरी लिदैछ विश्‍वासको मत लिने प्रक्रिया

कर्णालीका मुख्यमन्त्री महेन्द्र ब शाहीले यसरी लिदैछ विश्‍वासको मत लिने प्रक्रिया

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठक आज दिउँसो बस्दैछ । सरकार नै फेरबदलको टुंगो लाग्ने भएकाले सबैको ध्यान बैठकतिर गएको छ । प्रदेश राजधानी सुर्खेतस्थित चोक तथा चिया पसलहरूमा कर्णाली प्रदेशसभाको बैठकको विषयमा चर्चा चलेको छ ।…

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । डंगोलले ती विद्यालयमा बैकल्पिक माध्यमबाट पढाइ गर्ने पनि निर्णय…

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमाले ईतरका राजनीतिक दलहरु नयाँ कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोख्रेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्ने गरि कसरत थालेका…

‘मेरो कित्ता’: अब घरबाटै नक्शा प्रकाशनदेखि करसमेत तिर्न सकिने

अब घरबाटै नक्शा प्रकाशनदेखि करसमेत तिर्न सकिने

काठमाडौँ । नेपाल भूमि सूचना पद्धति(नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट धधध।mभचयपष्ततब।मयक।नयख।लउ…

अन्नपूर्ण चढ्न अनुकुल मौसम कुर्दै पुर्णिमा, मे मा सगरमाथामा चाढने तयारी

अनुकुल मौसम कुर्दै पुर्णिमा, मे मा सगरमाथामा चाढने तयारी

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिएका आरोही तथा सहयोगीहरु हिमालतर्फ लाग्ने क्रम जारी छ । यसमध्ये अन्नपूर्ण (८०९१ मिटर)आरोहणमा गएको पहिलो टोली चुचुरो पुग्ने क्रममा रहेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार अन्नपूर्णमा यो वर्ष…