खनाल र नेपाल पक्ष पुन निर्वाचन आयोग

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा. बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो । सो पक्षले आयोगलाई बुझाएको पत्रमा…