एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

आइतबार राति ६ वटा प्रिमियर लिग र तीन ला लिगा र तीन सिरी ए लिगले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै फुटबलको नयाँ प्रतियोगिता यूरोपियन सुपर लिगको घोषणा गरे । जसमा प्रिमियर लिगबाट ६ ठूला क्लव लिभरपुल म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी,…









