KhabarUK

KhabarUK

ओलीको कारबाहीविरुद्ध नेपालसहितका नेताहरू सर्वाेच्चमा

ओलीको कारबाहीविरुद्ध नेपालसहितका नेताहरू सर्वाेच्चमा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको कारबाहीविरुद्ध रिट दर्ता गर्न सर्वाैच्च अदालतमा पुगेका छन् । आज बुधबार सर्वाेच्च अदालत पुगेर नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले…

रा.प्र.पा सहित ८६ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

८६ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको निर्णयानुसार तीन आर्थिक वर्षसम्म आयोगमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दललाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको…

एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

आइतबार राति ६ वटा प्रिमियर लिग र तीन ला लिगा र तीन सिरी ए लिगले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै फुटबलको नयाँ प्रतियोगिता यूरोपियन सुपर लिगको घोषणा गरे । जसमा प्रिमियर लिगबाट ६ ठूला क्लव लिभरपुल म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी,…

बेलायती अर्बपतिले गरे अन्धोपन हटाउन सन्दुक रुइतसँग सम्झौता

बेलायती अर्बपतिले गरे अन्धोपन हटाउन सन्दुक रुइतसँग सम्झौता

काठमाडौं । विश्वका १० लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने एक योजनामा तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत-तेज कोहली फाउन्डेसन घोषणा भयो…

एमालेले सोध्‍यो माधव नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण, यस्तो छ पत्र

एमालेले सोध्‍यो माधव नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण

काठमाडौँ : नेकपा एमालेले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधि सभाका २७ र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्‍पष्‍टीकरण सोधेको हो । पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेको भन्‍दै भन्दै कारबाही किन नगर्ने भनेर प्रश्‍न गरिएको छ…

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश

काठमाण्डौ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको संक्रमण दर बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १४ बुँदे निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेशमा रोक लगाउनेसहितका बुँदा समेटेर १४ बुँदे आदेश…

माधव नेपाललाई थप संकटः ओलीतिरै लागे बिष्टसहित प्रतिनिधिसभाका आठ सांसद

माधव नेपाललाई थप संकट

काठमाडौं । नेकपा एमालेलाई तहस नहस पार्ने निलम्बित नेता माधवकुमार नेपालको योजना असफल बन्दै गएको छ । माधव नेपाललाई साथ दिँदै आएका खास नेताहरु नै धमाधम पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिन थालेका छन् । नेपाललाई लामो समयदेखि साथ…

झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु: देवी ओली

झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु: देवी ओली

काठमाडौं । नेकपा एमालेकी कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले आफू झुक्किएर मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिन पुगेको स्पष्टीकरण दिएकी छन् । स्पष्टिकरण दिदै प्रदेश सभा सदस्य ओलीले भनेकी छन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको…

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित, जेठसम्ममा दैनिक ११ हजार संक्रमित थपिने प्रक्षेपण

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख ८७ हजार…

अमेरिकन आइडलमा फर्केका अर्थर गन अर्थात दिवेशको पहिलो प्रस्तुती (भिडियो)

अमेरिकन आइडलमा फर्केका अर्थर गन अर्थात दिवेशको पहिलो प्रस्तुती

१९ औं सिजनको अमेरिकन आइडलमा नेपाली गायक दिवेश पोखरेलले (अर्थर गन) फेरि निर्णायकको मत जितेका छन् । अप्रिल १९ मा प्रसारण भएको आइडलको कमब्याक प्रस्तुतिबाट उनले फेरि आइडलका तीन निर्णायकको मन जित्न सफल भएका हुन् । सोमबार प्रसारण भएको कार्यक्रममा…