भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण, दैनिक ५६०० जनाको ज्यान जान सक्ने

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३२ हजार ७३० जनामा कोरोना संक्रमण भएको तथ्यांक छ ।…









