KhabarUK

KhabarUK

१५०० जनाले एकैपटक मःमः खाएर गिजिनबुकमा नाम लेखाउने प्रयास

१५०० जनाले एकैपटक मःमः खाएर गिजिनबुकमा नाम लेखाउने प्रयास

काठमाण्डौ । नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ। गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर…

बालुवाटारमा एमालेको र बुढानिलकण्ठमा काङग्रेसको बैठकहरु जारी

बालुवाटारमा एमालेको र बुढानिलकण्ठमा काङग्रेसको बैठकहरु जारी

काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यका अनुसार अध्यक्ष ओलीले आज बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बैठक बोलाएका हुन् ।…

बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

एजेन्सी । इराकको बग्दादस्थित कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन ट्यांक बिस्फोट र आगलागीमा मृत्यु हुनेमा अधिकांश आइसीयुमा उपचाररत बिरामी…

भाँचिएकाे पुलमा काम गर्दै गरेका मजदुर त्रिशूलीमा खसे : दुई जना बेपत्ता, तीनको उद्धार

मजदुर त्रिशूलीमा खसे : दुई जना बेपत्ता, तीनको उद्धार

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा…

यस्तो छ भारतको पछिल्लो कोरोना भाइरसको अवस्था

यस्तो छ भारतको पछिल्लो कोरोना भाइरसको अवस्था

एजेन्सी । भारतमा शनिबार झण्डै साढे तीन लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक रुपमा संक्रमित हुनेको संख्या लगातार चौथो दिनसम्म तीन लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित…

कोभिड–१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भारत सरकारले भन्सार शुल्क छुट

खोप र अक्सिजनको आयातमा भारत सरकारले भन्सार शुल्क छुट

एजेन्सी । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा…

बालिका खडकालाई म चिन्दै चिन्दिन्न- मुख्यमन्त्री राई (भिडियो)

बालिका खडकालाई म चिन्दै चिन्दिन्न- मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे । हिजो राति प्राइम…

काेराेना संक्रमित पूर्व राजा रानी अस्पताल भर्ना

काेराेना संक्रमित पूर्व राजा रानी अस्पताल भर्ना

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाहलाई अस्पताल भर्ना भएका छन् । पूर्वराजा रानीसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् । उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । निर्मल निवास…

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले ढालेको धरहरा ६ वर्षपछि निर्माण गरेर आज प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि निर्माण गर्न छ वर्ष लाग्यो…

ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राणा भइदिएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको यो टावरको नाम ‘केपी टावर’ रहने…