KhabarUK

KhabarUK

पोखरामा लकडाउनबारे निर्णय गर्न बैठक बस्दै

पोखरामा लकडाउनबारे निर्णय गर्न बैठक बस्दै

पोखरा । गण्डकी प्रदेशमै कोरोनाको हटस्पट बनेको कास्कीको पोखरामा लकडाउन गर्ने वा नगर्ने? भन्ने बारेमा सोमबार दिउँसो निर्णय हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले गाउँ क्षेत्रमा दुई सय जना र सहरी क्षेत्रमा पाँच सय…

काठमाडौंमा निषेधाज्ञाको तयारी, मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ । आजको बैठकले काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार आजको बैठकले यससम्बन्धी निर्णय गर्नेछ ।…

कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्न कार्यदल गठन

कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्न कार्यदल गठन

विराटनगर । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा…

मन्त्रिपरिषद बैठक आज, सीसीएमसीको सिफारिसमाथि निर्णय लिने

मन्त्रिपरिषद बैठक आज, सीसीएमसीको सिफारिसमाथि निर्णय लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले जानकारी…

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै काम बन्द

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै काम बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सबै काम एक हप्ताको लागि बन्द हुने भएको छ । आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड संक्रमण खतरा बढेको भन्दै यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय…

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो । गण्डकी प्रदेश सभा कार्य व्यवस्था…

६१ संक्रमितमध्ये ४७ जना भेन्टिलेटरमा, चिकित्सक भन्छन्- मृत्युदर बढ्छ

६१ संक्रमितमध्ये ४७ जना भेन्टिलेटरमा, चिकित्सक भन्छन्- मृत्युदर बढ्छ

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा गम्भीरखाले संक्रमित बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा अहिले ६१ जना आइसियूमा उपचाररत् छन् । जसमध्ये ४७ जनालाई भेन्टिलेटरमा राखिएको छ । मन्त्रालयले शनिबार जारी…

नेपालमा कोरोना संक्रमण पाँच गुणाले बढ्यो, मृतकको ग्राफ पनि उकालो लाग्दै

नेपालमा कोरोना संक्रमण पाँच गुणाले बढ्यो, मृतकको ग्राफ पनि उकालो लाग्दै

काठमाडौं : नेपालमा पछिल्लो मसय कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएसँगै मृत्यु हने संक्रमितको संख्या पनि बढ्दो छ । सरकारले कोरोनाको परीक्षण दर बढाएसँगै संक्रमितको संख्या पनि बढेको हो । पछिल्लो १० दिनमा संक्रमित र मृत्यु दर पाँच गुणाले बढेको…

डेढ अर्ब लागतमा बूढानीलकण्ठमा बाल अस्पताल बनाइने

डेढ अर्ब लागतमा बूढानीलकण्ठमा बाल अस्पताल बनाइने

काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा जीवन अर्पण गरेका डा. भगवान कोइराला लगायतको एक समूहले काठमाडौंको बूढानीलकण्ठमा बाल अस्पताल निर्माण गर्ने भएको छ । अहिले काठमाडौंको जनघनत्व अनुसार बालबालिकाका लागि उपचार गर्न सबै सुविधा भएका अस्पताल छैनन् । धेरै वर्षअघि स्थापना भएको…

साइबर अपराध र मानव अधिकार

साइबर अपराध र मानव अधिकार

आदित्य दाहाल । काठमाण्डौ । साधारणतया साइबर क्राइम भनेको कम्प्युटर र इन्टरनेटको माध्यमबाट हुने अपराध बुझिन्छ। नेपालमा पनि इन्टरनेटको पहुँचमा विस्तार र स्मार्ट फोनको बढ्दो प्रयोगले लाखौँको संख्यामा नेपाली अनलाइन हुन्छन् । मनोरञ्जन, सूचना र शिक्षाका लागि इन्टरनेटको प्रयोग हुने…