KhabarUK

KhabarUK

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

मुम्बई । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । ​तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको…

नयाँ बसपार्कमा यात्रुको भीडभाड, लामो दूरीका लागि सिट नपाएको गुनासो

नयाँ बसपार्कमा यात्रुको भीडभाड, लामो दूरीका लागि सिट नपाएको गुनासो

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने…

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल जारी, मतदान भोली

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल जारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन् । मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए…

काठमाडाैँसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

१५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि काठमाडाैँ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा…

सर्वोच्चद्वारा माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन…

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश छलफल जारी

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश छलफल जारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएको छ । सोमबार प्रदेश सभाको बैठक सुरु हुनासाथ पोखरेलले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली…

मूल्य सूची नराख्ने मासु पसललाई ५० हजार रुपैयाँ जरिवाना

मूल्य सूची नराख्ने मासु पसललाई ५० हजार रुपैयाँ जरिबाना

काठमाडौं । वाणिज्य विभागले बालाजुमा रहेको एक मासु पसललाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । पसलबाट मासु बिक्री गर्दा खरिद बिक्री मूल्य नराखेको आरोपमा बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिव सेढाईंले जानकारी…

कुकुरको हत्यारालाई कारवाही गर्न माग

कुकुरको हत्यारालाई कारवाही गर्न माग

धुलिखेल । केही साता अघि निर्ममता पूर्वक हिर्काएर खैरे नामक कुकुरलाई मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । रेस्क्यु…

कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् । भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर…

दि भ्वाइस अफ नेपालको पहिलो बिजेता सिडी बिजय अधिकारिले गरे बिहे

सिडी बिजय अधिकारिले गरे बिहे

काठमान्डौ । नेपालको चर्चित सो द भ्वाइस अफ नेपालको पहिलो उपाधि जित्न सफल भएका सिडी विजय अधिकारी विवाह बन्धनमा बाधिँएका छन् ।उनले वैशाख १० गते हिन्दु परम्परा अनुशार विवाह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त्त कुराको जानकारी…