KhabarUK

KhabarUK

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण

एजेन्सी । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र…

भारतको स्थिती देखेर डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन् । अक्सिजन, मोबाइल अस्पताल…

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

मुम्बई । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । ​तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको…

नयाँ बसपार्कमा यात्रुको भीडभाड, लामो दूरीका लागि सिट नपाएको गुनासो

नयाँ बसपार्कमा यात्रुको भीडभाड, लामो दूरीका लागि सिट नपाएको गुनासो

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने…

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल जारी, मतदान भोली

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल जारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन् । मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए…

काठमाडाैँसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

१५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि काठमाडाैँ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा…

सर्वोच्चद्वारा माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन…

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश छलफल जारी

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश छलफल जारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएको छ । सोमबार प्रदेश सभाको बैठक सुरु हुनासाथ पोखरेलले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली…

मूल्य सूची नराख्ने मासु पसललाई ५० हजार रुपैयाँ जरिवाना

मूल्य सूची नराख्ने मासु पसललाई ५० हजार रुपैयाँ जरिबाना

काठमाडौं । वाणिज्य विभागले बालाजुमा रहेको एक मासु पसललाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । पसलबाट मासु बिक्री गर्दा खरिद बिक्री मूल्य नराखेको आरोपमा बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिव सेढाईंले जानकारी…

कुकुरको हत्यारालाई कारवाही गर्न माग

कुकुरको हत्यारालाई कारवाही गर्न माग

धुलिखेल । केही साता अघि निर्ममता पूर्वक हिर्काएर खैरे नामक कुकुरलाई मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । रेस्क्यु…