KhabarUK

KhabarUK

रवि लामिछानेले लिए नेपाली नागरिकता, राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रवि लामिछाने

काठमाडौँ — रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । ‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका…

के हुन्छ रविले पुन: नागरिकता लिन प्रक्रिया ?

रवि लामिछाने

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । विदेशको नागरिकता त्यागेकै…

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

एलिजा गौतम

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् । आज शनिबार भैरहवामा एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन् । एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी…

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज (संक्षिप्त आदेशसहित)

रवि लामिछाने

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै…

आत्मदाह गरेका आचार्यको परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन

न्याय दिन माग गर्दै प्रदर्शन

काठमाडौं : संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्…

कांग्रेस केन्द्रीय समितिको बैठक बैठक पुन स्थगित : विभागहरु अझै अलपत्र

कांग्रेस केन्द्रीय समिति

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए । माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । पौडेलका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रीय…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू, अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

स्थायी कमिटी बैठक

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो । बैठकमा सरकारको काम-कारबाही,पार्टी संगठन चलायमान र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम तय भएको छ । पार्टीभित्र उपाध्यक्ष…

होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला

supreme court nepal

काठमाडौं, माघ १२ गते । सर्वोच्च अदालतले होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सेवा शुल्क (सर्भिस चार्ज)लाई अमान्य भन्दै खारेज गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनलाई संविधान बमोजिम अमान्य र…

प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मेवारी

प्रेम आचार्य

काठमाडौँ — आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र…

हामी शासक होईन सेवक हौं : गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ

स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ

पोखरा, १० माघ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले जनता नै सर्वोपरि भएकोले जनताको काम बाहेक दाँयाबाँया गर्ने छुट कसैलाई नभएको बताएका छन् । उनले भने, म दत्तचित्त भएर आजैबाट काममा हिंडिसके । मन्त्री पदमा बहाली…