KhabarUK

KhabarUK

सम्पर्कविहीन बनेका जनमोर्चाका सांसद शाही अस्पतालकाे आईसीयूमा

गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही भने चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना भएका छन् । उनका स्वकीय सचिव मीलन हमालकाअनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना…

गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

पोखरा । गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । आफ्नो पार्टीका सांसद् खिम विक्रम शाहीको खवस्था अज्ञात रहेकोले उनको अवस्थाबारे जानकारी नभएसम्म सदनको कारबाही अघि नबढाउन आग्रह गरेकी छन् । “मुख्यमन्त्रीज्यूको विरोधमा राखिएको…

कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा सबैमा कोरोना नेगेटिभ देखिएपछि आज बैठक बस्न लागेको हो । यसअघि सोमबार बस्ने भनिएको केन्द्रीय सदस्यहरूको बैठक कोरोना परीक्षण गर्ने…

गण्डकीमा तीन सांसदलाई कोरोना, प्रदेशसभामा बोल्न नपाउने, मत हाल्न पाउने

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

पोखरा । गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले तीन जना सांसदलाई संक्रमण देखिएको बताएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले तीन जना सांसदमा कोभिड १९ देखिएको…

काठमाडौं उपत्यकामा एक सातामा सात गुणाले बढे संक्रमित, देशभरको अवस्था उस्तै

काठमाडौं उपत्यकामा एक सातामा सात गुणाले बढे संक्रमित

काठमाडौँ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको…

गण्डकी सरकार ढाल्न सक्रिय २६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्टमा

२६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्टमा

पोखरा । गण्डकीको सरकार ढलाउन सक्रिय दुई दलका २६ जना सांसदलाई सोमबारदेखि रिसोर्ट नै बुक गरेर राखिएको छ । रिसोर्टमा राखिएको बारेमा उनीहरूले “छलफलका लागि आफूहरू भेला भएको” बताइरहेका छन् । गण्डकी प्रदेश सरकारको नेतृत्व लिन खोजिरहेको नेपाली कांग्रेसका १५…

कोरोनाको त्रासले रितिंदै राजधानी काठमाडौँ : २ दिनमा १ लाखले उपत्यका छाडे

कोरोनाको त्रासले रितिंदै राजधानी काठमाडौँ

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने…

रारा तालमा धमाधम साइकल मार्ग निर्माण हुँदै

रारा तालमा धमाधम साइकल मार्ग निर्माण हुँदै

मुगु । नेपालकै ठूलो ताल रारा महेन्द्र तालको वरिपरि साइकल मार्ग धमाधम निर्माण भइरहेको छ । कर्णाली प्रदेशको मुख्य पर्यटन आकर्षणको केन्द्रविन्दू मानिएको तारा तालको किनारमा कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड ९० लाख रुपैयाँ आर्थिक…

धरानमा खानेपानीको हाहाकार

धरानमा खानेपानीको हाहाकार

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुँदा दैनिक जनजिवन कष्टकर बनेको छ । प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका सर्वसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन् । अस्पतालमा विरामीको चाप बढिरहेका बेला अस्पतालमासमेत खानेपानीको अभाव हुँदा समस्या भएको छ…

भारतीयलाई नेपाल प्रवेशमा रोक

भारतीयलाई नेपाल प्रवेशमा रोक

सुनसरी । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सुनसरीका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । कोराना भाइरस नियन्त्रणका लागि सीमा…