आईसियूमा रहेका सांसद भेट्न मुख्यमन्त्री अस्पतालमा (भिडियो)

पोखरा । गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । आज बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल चलिरहेकै बेला सम्पर्कविहीन भएका शाही पोखराकै चरक अस्पतालमा रहेको खबर बाहिरिएको थियो ।…