KhabarUK

KhabarUK

कारवाहीमा परेका जसपा नेपालका चार प्रदेश सांसद सर्वोच्च अदालतमा

जसपा नेपालका चार प्रदेश सांसद सर्वोच्च अदालतमा

काठमाण्डौ । जनता समाजवादी पार्टी कार्यकारिणी समितिको बैठकबाट कारवाहीमा परेका चारजना सांसद सर्वोच्च अदालत पुगेका छन् । प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले आफूमाथि गरिएको कारवाहीको विरुद्धमा रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।…

बिराटनगर कोशी आस्पतलमा अक्सिजन र भेन्टिलेटरजडित ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा

अक्सिजन र भेन्टिलेटरजडित ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा

विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा आएको छ । प्रदेश नम्बर–१ मै कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश राजधानी विराटनगरमा पहिलो लहर सुरु हुँदै निर्माण भएको संरचना त्यति बेला संक्रमित शून्यमा झरेपछि सञ्चालनमा आउन सकेको थिएन…

बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा

बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सचिव दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । उनले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश आधारहीन र…

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्ने मुख्यमन्त्री राईको संकेत

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्ने

सुनसरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् ।कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रबिन्दु रहेकाले एक दुई…

देशभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

देशभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९१६ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण…

नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

काठमाडौं । नेपालमा पछिल्लो समय २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा यूके भेरियनटको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार पछिल्लो साता यूके भेरियन्टबाट संक्रमित भएकामध्ये २५ प्रतिशत यो उमेर समूहका व्यक्ति छन् । त्यस्तै,…

अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड छैन, स्वास्थ्य मन्त्रालय

अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ । मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ…

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित, २४ घण्टामा तीन हजार ४९८ जनाको मृत्यु

४ घण्टामा तीन हजार ४९८ जनाको मृत्यु

रासस- एएनआई । नयाँ दिल्ली, १७ बैशाख ः भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि…

गायक प्रकाश सपुत कोरोना संक्रमित

गायक प्रकाश सपुत कोरोना संक्रमित

काठमाडौं । गायक प्रकाश सपुत कोरोना संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्यापछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले उनी होमआइसोलेसनमा छन्…

धरौटी बुझाएर छुटे विप्लव समूहका नेता माइला लामा

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् । उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए । शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले अनलाइनखबरलाई बताए । सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकारले मुद्दा फिर्ता लिने बताएको थियो, तर अनुसन्धानका क्रममा रहेका बाहेकका नेताहरु छुटेका थिएनन्

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् । उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो…