KhabarUK

KhabarUK

नेपालमा भारतीय कारभित्र तीन शिशुको शव

नेपालमा भारतीय कारभित्र तीन शिशुको शव

तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन शिशु मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका…

पूर्वप्रधानमन्त्री खनाललाई कोभिड-१९ संक्रमण, माधवकुमार नेपालको ध्यानाकर्षण

पूर्वप्रधानमन्त्री खनाललाई कोभिड-१९ संक्रमण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि खनाललाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई नर्भिक अस्पतालमा पुर्‍याइएको नर्भिकका एक चिकित्शकले…

अमेरिकाले भारतीया नागरिकलाई दुई साता अमेरिका यात्रा गर्न

अमेरिकाले भारतीया नागरिकलाई दुई साता अमेरिका यात्राा गर्न

एजेन्सी । अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ।अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो । यसैबीच अमेरिकाले भारतमा…

भारतको एक अस्पतालमा आगलागी हुँदा १८ जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा १८ जनाको मृत्यु

अहमदावाद । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । एसियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको…

१५ वर्षअघि धौलागिरी हिमालमा हराएको हेलिकोप्टर र शव फेला

हिमालमा हराएको हेलिकोप्टर र शव फेला

काठमाडौं । नेपाली सेनाले १५ वर्षअघि धौलागिरी हिमालमा हराएको एक हेलिकप्टर र दुई वटा शव फेला पारेको छ । सेनाको ‘सफा हिमाल अभियान २०२१ अन्तरगत हिमालको फोहोर संकलन गर्दा सन् २००६ मा दुर्घटना परेर हराएको एयर डायनेष्टिक हेलिकप्टर फेला पारेको…

देउवाले भने–सरकार बनाउन बहुमत पुग्या छैन, अहिले सबै कुरा किन भन्ने ?

देउवाले भने–सरकार बनाउन बहुमत पुग्या छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति बनिनसकेको बताएका छन् । उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकाले यो विषय थाँती रहेको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा…

सित्तैमा दिएको एमसीसी परियोजनाबारे हल्ला फैलाइयो : सभापति देउवा

सित्तैमा दिएको एमसीसी परियोजनाबारे हल्ला फैलाइयो

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम फैलाइएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी सेना आउछ भनेर हल्ला फिजाइएको बताएका हुन् । “मेरो पालामा एमसीसी क्याबिनेट डिसिजन गरेर मन्त्रीलाई…

चलचित्रमा लगानी गरेर जोखिम लिन व्यापारिक घरानाले पनि चाहेन

लगानी गरेर जोखिम लिन व्यापारिक घरानाले पनि चाहेन

काठमाडौं । नेपाली चलचित्र उद्योगमा व्यापारिक घरानाको लगानी भित्र्याउन नसकिएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । नेपालमा आधा सताब्दी लामो चलचित्रको इतिहास भए पनि अझै पनि व्यापारिक घराना चलचित्रमा आकर्षित हुन नसकेको प्रदीप बताउँछन् । व्यापारिक घरानाबाट ठूलो लगानी चलचित्रमा आउन…

भारतमा कोरोनाको कहर : दिल्लीका अस्पतालमा बेड छैन, घाटमा लास जलाउने प्लेटफर्म खोजिदै

भारतमा कोरोनाको कहर

एजेन्सी । दिल्लीमा बितेको २४ घण्टामा तीन सय ९५ जनाको कोरोनाबाट ज्यान गएको छ। कोरोनाका बिरामीले दिल्लीका सबै अस्पतालहरू भरिएका छन् नै लास जलाउने घाटमा पालो कुर्नपर्ने अवस्था आएको छ । दिल्लीको सराय काले खान शवगृहमा शवहरूको दाहसंस्कारका लागि २७…

भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

आजतक' का पत्रकार रोहितको मृत्यु

एजेन्सी । भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहित शरदानाको मृत्यु भएको छ । ४१ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको हो।बिहीबार राति शरीरमा असहज महसुस भई उनी नोयडा अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि उनलाई कोभिड संक्रमण…