KhabarUK

KhabarUK

यो साता भारतमा कोरोनाको कारण थप १० नेपालीको मृत्यु

यो साता भारतमा थप १० जनासहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म भारतमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोना मुक्त भएका छन् । अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो साता भारतमा थप १० जनासहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म भारतमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको…

सुरक्षाको कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल स्थगन

सुरक्षाको कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल स्थगन

म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल अगाडी वल्र्ड ट्राफोर्डमा हजारौं समर्थकहरु मैदानमा उत्रिएर विरोध प्रदर्शन गरेपछी आजको खेल स्थगन भएको छ । क्लवका अमेरीकी मालिकको विरोधमा समर्थक मैदानमा नै उत्रिएर नारावाजी गर्नुका साथै तोडफोड नै गरेका छन । मैदान प्रवेशमा रोक…

क्लब मालिक बिरुध्द प्रशंसकहरूले बिरोध गरेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई

म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई

म्यान्चेस्टर । क्रोधित म्यानचेस्टर युनाइटेड प्रशंसकहरूले क्लबको मालिकहरू बिरुद्द बिरोध गर्दै ओल्ड ट्र्याडफोर्ड स्टेडियममा प्रवेश गरेर पिचमा पुगेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई भएको छ । विवादास्पद युरोपेली सुपर लिगमा सम्मिलित हुन क्लबले असफल प्रयास गरेको भन्दै पछि आज…

लुम्बिनीमा एकल बहुमतको सरकारमा एमालेको दाबी

लुम्बिनीमा एकल बहुमतको सरकारमा एमालेको दाबी

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी…

ज्यान मार्ने धम्कीको कारण कोभिशील्ड खोप निर्माता सिरमका सीइओ बेलायत पुगे

धम्कीको कारण कोभिशील्ड खोप निर्माता सिरमका सीइओ बेलायत पुगे

एजेन्सी । भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् । भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताएका छन् । बेलायत गएका पुनावालाले त्यहाँको एक…

अविश्वास प्रस्ताव छल्ने मुख्यमन्त्री शंकर पोखरेलको ‘आइडिया’

अविश्वास प्रस्ताव छल्ने मुख्यमन्त्री शंकर पोखरेलको ‘आइडिया’

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट…

नक्कली मास्क लगाएर प्य्रांक गर्ने युटुबरहरुलाई कारबाही

नक्कली मास्क लगाएर प्य्रांक गर्ने युटुबरहरुलाई कारबाही

जकार्ता । कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएको प्य्रांक गर्ने दुईजना युटुबरहरुलाई इन्डोनेशियाको बालीमा कारबाही हुने भएको छ । त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको पासपोर्ट जफत गरेको छ र…

भारतमा पीपीई लगाएरै विवाह

भारतमा पीपीई लगाएरै विवाह

मध्य प्रदेश । भारतको मध्य प्रदेश स्थित रत्लमका एक जोडीलाई कोरोनाको संकटपूर्ण अवस्थामा समेत विवाह गर्न अनुमति दिइएको छ । विवाहको केही दिन अगाडि दुलाहलाई कोरोना पोजेटिभ देखिएपछि चिन्तित बनेका जोडीलाई स्थानीय अधिकारीहरुले एउटा शर्तमा विवह गर्न दिने निर्णय गरेका…

पाकिस्तानमा पनि कोरोनाको दोस्रो लहर : बिरामीको संख्या ५७ प्रतिशतले बढी

पाकिस्तानमा पनि कोरोनाको दोस्रो लहर

इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरुको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका…

पशुपती अर्याघाटमा थपिदैछन शबहरु

पशुपती अर्याघाटमा थपिदैछन शबहरु

प्रतिभा चन्द । स्थलगत रिपोर्टिङ, काठमाण्डौ । दिउँसोको ३ बज्नै लाग्दा पशुपति क्षेत्रलगायत आसपासमा स–साना पानीका छिटा आकाशबाट झरिरहेका थिए । मौसम हेर्दा लागिरहेको थियो, कसैको दुःखमा सामेल भइरहेको छ। सायद कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकाहरूप्रति । शनिबार कोरोना…