KhabarUK

KhabarUK

ससुराली आएका लोकबहादुरको उपचारै नपाएर मृत्यु

लोकबहादुरको उपचारै नपाएर मृत्यु

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ उनलाई असहज भयो । असहज भएपछि केही…

अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण…

थाहै नदिई हटाइएकोमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनद्वारा धन्यवाद

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनद्वारा धन्यवाद

पोखरा । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले यो पदमा केपी ओली र प्रचण्डको आग्रहमा बसेको खुलासा गरेका छन् । प्रदेश प्रमुख बस्न नमान्दा पनि सुरुमा ओली र पछि प्रचण्डले पनि आग्रह गरेपछि स्वीकारेको खुलासा गरेका हुन् । पुराना…

बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट बन्द

अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट बन्द

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटरले बलिउड अभिनेत्री कंगना रनौतको खाता (ट्विटर अकाउन्ट) बन्द गरेको छ । ट्विटरको नियमविपरीत पोष्ट गरेको भन्दै कंगनाको खाता बन्द गरिएको हो । कंगनाले विधानसभा चुनावको मतपरिणामपछि पश्चिम बंगालमा भएको भनिएको हिंसाबारे ट्विटरमार्फत् निरन्तर टिप्पणी…

जसपा फुटको संघारमा, पैसाको झोलासहित घरदैलो गर्दैछन् : नेता विश्वदीप पाण्डे

जसपा फुटको संघारमा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् । सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित…

अष्ट्रेलियाको राजदूत महेश दाहाललाई फिर्ता

अष्ट्रेलियाको राजदूत महेश दाहाललाई फिर्ता

काठमाडौं । सरकारले दुईवर्षे कार्यकाल रहँदै छँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा…

चीनमा स्पुतनिक-भी खोप उत्पादन गर्ने तयारी

चीनमा स्पुतनिक-भी खोप उत्पादन गर्ने तयारी

रासस । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने…

यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड

यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड

कोरोना महामारीका कारण थलिएको विश्व स्मार्टफोन बजार सन् २०२१ को सुरुवातसँगै पुनरागमन गर्ने संकेत देखिएको छ । लण्डनस्थित कन्सल्टेन्सी कम्पनी ओमडियाको पछिल्लो रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा गत वर्षको सोही अवधिको तुलनामा २८.१ प्रतिशतले वृद्धि…

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त, सपथ ग्रहण आजै

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ ।…

आजको कांग्रेस पदाधिकारी बैठक स्थगित

आजको कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौँ– प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक…