KhabarUK

KhabarUK

बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा वितेको १५ घण्टाभित्रमा थप १२ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु…

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय ८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा…

चेल्सी च्याम्पियन्स लिग फाइनलमा, टचेलको नयाँ कीर्तिमान

चेल्सी च्याम्पियन्स लिग फाइनलमा

च्याम्पियन्स लिग उपाधिका लागि दुई इंग्लिस क्लब भिड्ने भएका छन् । बुधबार राती सेमिफाईनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई हराएपछि चेल्सीले म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गरेको हो । स्पेनी विपक्षीविरुद्ध चेल्सी समग्रमा ३-१ ले अगाडि रह्यो । पहिलो लेगमा चेल्सी…

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

काठमाडौं । सगरमाथापछि अब धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत काठमाडौं…

चार सांसदलाई कोरोना पोजिटिभ, २७ गतेको संसद् बैठक के हुन्छ ?

चार सांसदलाई कोरोना पोजिटिभ

काठमाडौं । चार सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद् सचिवालयले बुधबार गराएको पीसीआर परीक्षणमा चार सांसद र दुई सचिवालयका कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको हो । सभामुख अग्निप्रसाद सापकोटा र उनको निजी सचिवालयमा रहेकाहरुमा भने कोरोना देखिएको…

स्थायी कमिटी र राष्ट्रपतीसँगको भेटपछी प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । लगत्तै उनले क्याबिनेट बैठक बोलाएको संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा…

उपनिर्वाचन र विश्वासको मतको विषयमा छलफल लगत्तै प्रधानमन्त्री राष्ट्रपतिकोमा

प्रधानमन्त्री राष्ट्रपतिकोमा

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनलगायत विषयमा छलफल भएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकमा आउँदो जेठ ६ गतेका लागि तय भएको राष्ट्रियसभा उपनिर्वाचनको बारेमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गत रिक्त एक…

प्रहरी अस्पतालमा बेलायती दूतावास र यूएन ओपीएसको सहयोगमा अक्सिजन प्लान्ट

प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट

काठमाडौँ । नेपालस्थित बेलायती दूतावास र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएन ओपीएस) को सहयोगमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा अक्सिजन प्लान्ट राखिएको छ । यो प्लान्ट यसै साता आयात गरिएको हो । अस्पातलको प्रणालीमा आवद्ध गरिएको यो प्लान्टको अक्सिजन उत्पादन…

स्वास्थ्यमा जटिलताका कारण वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन् । मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस…

कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त- माधव समूह

कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त- माधव समूह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल…