KhabarUK

KhabarUK

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षे प्रधानको उपचारका क्रममा निधन भएको उनका भाञ्जा समेत रहेका मञ्जुकुमारले जानकारी दिए । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको…

नेपालमा कोरोनाको बर्तमान परिस्थिती (बिस्त्रित रिपोर्ट)

नेपालमा कोरोनाको बर्तमान परिस्थिती

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक सामग्रीले नेपालमा कोरोना संक्रमण फैलावटको अवस्था भयावह रहेको देखिएको छ । डा. अर्चना श्रेष्ठद्वारा प्रस्तुत गरिएको सामग्रीमा देखाइएका केही तथ्यांकले नेपालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको…

बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा वितेको १५ घण्टाभित्रमा थप १२ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु…

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय ८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा…

चेल्सी च्याम्पियन्स लिग फाइनलमा, टचेलको नयाँ कीर्तिमान

चेल्सी च्याम्पियन्स लिग फाइनलमा

च्याम्पियन्स लिग उपाधिका लागि दुई इंग्लिस क्लब भिड्ने भएका छन् । बुधबार राती सेमिफाईनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई हराएपछि चेल्सीले म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गरेको हो । स्पेनी विपक्षीविरुद्ध चेल्सी समग्रमा ३-१ ले अगाडि रह्यो । पहिलो लेगमा चेल्सी…

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

काठमाडौं । सगरमाथापछि अब धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत काठमाडौं…

चार सांसदलाई कोरोना पोजिटिभ, २७ गतेको संसद् बैठक के हुन्छ ?

चार सांसदलाई कोरोना पोजिटिभ

काठमाडौं । चार सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद् सचिवालयले बुधबार गराएको पीसीआर परीक्षणमा चार सांसद र दुई सचिवालयका कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको हो । सभामुख अग्निप्रसाद सापकोटा र उनको निजी सचिवालयमा रहेकाहरुमा भने कोरोना देखिएको…

स्थायी कमिटी र राष्ट्रपतीसँगको भेटपछी प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । लगत्तै उनले क्याबिनेट बैठक बोलाएको संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा…

उपनिर्वाचन र विश्वासको मतको विषयमा छलफल लगत्तै प्रधानमन्त्री राष्ट्रपतिकोमा

प्रधानमन्त्री राष्ट्रपतिकोमा

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनलगायत विषयमा छलफल भएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकमा आउँदो जेठ ६ गतेका लागि तय भएको राष्ट्रियसभा उपनिर्वाचनको बारेमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गत रिक्त एक…

प्रहरी अस्पतालमा बेलायती दूतावास र यूएन ओपीएसको सहयोगमा अक्सिजन प्लान्ट

प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट

काठमाडौँ । नेपालस्थित बेलायती दूतावास र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएन ओपीएस) को सहयोगमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा अक्सिजन प्लान्ट राखिएको छ । यो प्लान्ट यसै साता आयात गरिएको हो । अस्पातलको प्रणालीमा आवद्ध गरिएको यो प्लान्टको अक्सिजन उत्पादन…