काठमाडौं महानगर र मेयर बालेन विरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको लगायत विषय उठाउँदै स्थानीयहरूले आइतबार प्रदर्शन गरेका हुन् । गत पुस २८ गते शंखमुलस्थित एक निजी घरमा महानगरले नियम…