म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जीत हासिल गरेको छ । युनाइटेडले एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ गोलअन्तरले हराएको हो । १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस, मेसन ग्रीनवूड र…









