KhabarUK

KhabarUK

सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

काठमाडौँ । संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवलायले सार्वजनिक गरेको कार्यसूची अनुसार सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद अधिवेशन आह्वान गर्न लेखेको पत्र पढेर सुनाउने तथा सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता…

ओलीलाई माधव समूहले दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

ओलीलाई माधव समूहले दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश…

म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जीत हासिल गरेको छ । युनाइटेडले एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ गोलअन्तरले हराएको हो । १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस, मेसन ग्रीनवूड र…

सामूहिक राजीनामा दिने निर्णय भएको छैन : सुरेन्द्र पाण्डे

सामूहिक राजीनामा दिने निर्णय भएको छैन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आफूहरूले राजीनामा दिने निर्णय नगरेको बताएका छन् । माधवकुमार नेपाल पक्षका सांसदहरूले विश्वासको मत लिनुअघि नै सामूहिक राजीनामा दिने चर्चा चलिरहेका बेला पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् । तपाईँहरूले राजीनामा दिने निर्णय गर्नुभएको हो?…

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोको लामो भेट वार्ता

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोको लामो भेट वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर…

संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवा अनुपस्थित

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित…

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

विश्वकै प्रख्यात मेडिकल जर्नल द ल्यान्सेटले कोरोना महामारी नियन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदासीनतामाथि कटू आलोचना गरेको छ । एक सम्पादकीयमा सो म्यागेजिनले यतिखेर मोदी कोरोना भाइरस नियन्त्रणभन्दा पनि ट्वीटरमार्फत आफ्ना आलोचकलाई दबाउन लागिरहेका लेखेको छ । उनले कोरोना महामारीभन्दा…

राजीनामा दिने मुडमा पुगेको खनाल-नेपाल समूहमा मतभेद

राजीनामा दिने मुडमा पुगेको खनाल-नेपाल समूहमा मतभेद

काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहका नेताहरुले राजीनामा दिने वा नदिने भन्ने बारेमा मतभेद भएको छ । गएराति प्रधानमन्त्री ओलीलाई दबाब दिनका लागि राजीनामा दिने निष्कर्षमा पुगेको यो समूहका केही नेता भने राजीनामा नदिने पक्षमा देखिएका छन्। खनाल नेपाल…

सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे

सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे

प्रिमियर लिगको उपाधि जित्ने संघारमा रहेको म्यानचेस्टर सिटीले चेल्सीसँग दुई एकले पराजित भएको छ । यो हारले सिटीलाई उपाधि जित्न केहि कुर्नुपर्ने भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन र पेनाल्टीपनि गुमायो…

डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक भएको हो । २०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा…