KhabarUK

KhabarUK

अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौं । अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।…

चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइपुग्यो

४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा उत्रिएको छ । जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक…

महिला उपमेयर राईले आफ्नो गाडी एम्बूलेन्समा सेवाको लागि उपलब्ध

महिला उपमेयर राईले आफ्नो गाडी एम्बूलेन्समा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएकी छन् । पशु विभागले नगरपालिकालाई हस्तान्तरण गरेको बा १ झ ६४२४ नम्बरको गाडी उपमेयर…

उपप्रधानमन्त्री पोखरेलले फोन गरेर मेयर शाक्य र मुख्यसचिबलाई निर्देशान

मेयर शाक्य र मुख्यसचिबलाई निर्देशान

काठमाडौं । महामारीमा उपचार नपाएको गुनासो सबैतिरवाट आएको छ । यस्तो अवस्थामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौं को बसुन्धारामा सञ्चालन तयारी भइरहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर को निरीक्षण गरेका छन् । उनले महामारीको समयमा जनताले उपचार…

गण्डकी प्रदेशमा पुन: पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री सम्भावना

पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री सम्भावना

कास्की । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा बन्ने नयाँ सरकारमा नजाने भएका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग मिलेर वर्तमान सरकार हटाएर नयाँ सरकार बनाउन उनले अस्विकार गरेका छन् । यदि, सांसद…

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनभएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका पूर्वराजाको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पाताले जनाएको छ । रिपोर्ट नेगेटिभ आए पनि उहाँलाई अक्सिजन दिएर उपचार जारी राखिएकोमा…

‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्नु’ सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएकाले उपचारका लागि अस्पताल र अक्सिजनको कमीका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै…

एनआरएनए यूकेको चुनाबी मुध्दाहरु उही, मात्र फरक पात्रहरु

बेलायत । एनआरएनए यूकेको चुनाब आगामी ३१ जुलाइमा हुँदैछ । अधक्ष्य पदको लागि हालसम्म चार जना अकांक्षीहरुले उम्मेदवारी घोषणा गरीसक्नु भएका छन् । उम्मेदवारहरुलाई सम्मान प्रकट गर्दै यहाँहरुले अब घोषणा गर्ने र उठाउने मुध्दाहरु उही पुरानो वा पहिल्यैको जस्तो नहोस…

माधव पक्ष २२ सांसद उपस्थित नहुने, ओलीको अन्तिम आह्वान

माधव पक्ष २२ सांसद उपस्थित नहुने, ओलीको अन्तिम आह्वान

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा…

यस्तो थियो मध्यराती माधव नेपालले ओलीलाई पठाएको पत्र

यस्तो थियो मध्यराती माधव नेपालले ओलीलाई पठाएको पत्र

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफहरुको माग स्वीकार नगरे सांसद पदबाट राजीनामा दिने बताएका छन् । नेपालले आइतवार राती प्रेस विज्ञप्ति जारी गर्दै जायज मागहरुलाई बेवास्ता गरिए प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने लगायत जस्तोसुकै…