KhabarUK

KhabarUK

सांसदलाई कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप आजबाट लगाइँदै

सांसदलाई कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप

काठमाण्डौ । कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पहिलो चरणमा…

काठमाडौं महानगरमा भेरोसेल खोप लगाउन कहिले कहाँ जाने ?

काठमाडौं महानगरमा भेरोसेल खोप लगाउन कहिले कहाँ जाने ?

काठमाण्डौ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आउँदो जेठ २ देखि ११ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने गरी खोप केन्द्र तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत…

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

काठमाण्डौ । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए । उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको…

विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीनको मृत्यु

विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीनको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै…

केपी शर्मा ओली पुन प्रधानमन्त्री नियुक्त, भोली शुक्रवार शपथ

केपी ओली पुन प्रधानमन्त्री नियुक्त

काठमाडौं । लामाे राजनीतिक रस्साकस्सीपछि केपी शर्मा ओली नै पुन: प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा…

नेपाललाई सहयोग गर्न उपमेयर काउन्सिलर लक्ष्य गुरुङले बेलायत सरकार समक्ष अनुरोध

उपमेयर काउन्सिलर लक्ष्य गुरुङले बेलायत सरकार समक्ष अनुरोध

लन्डन । कोरोनाको दोश्रो लहरका कारण हाल नेपालमा बिद्यामान बिकराल परिस्थितीमा सहयोग गर्न स्थानीय लण्डन बोरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले आफ्नो क्षेत्रको सांसद मार्फत बेलायत सरकारलाई सहयोगको लागि पत्रचार गरेको कुरा जानकारी गराउनु भएको छ । उपमेयर गुरुङले नेपालको…

नेपाललाई सहयोग गर्न एनआरएनए यूकेले पनि पहल गर्दै

नेपाललाई सहयोग गर्न एनआरएनए यूकेले पनि पहल गर्दै

लन्डन । नेपालमा कोरोना सन्क्रमणको दोश्रो लहर आएर परिस्थिती भयबह भएसंगै बिदेशमा बस्नुहुने एनआरएनएहरु र एनआरएनए संस्थाहरुले सहयोगको लागि पहल गरिरहेका छन् र यसै क्रममा एनआरएनए यूकेले पनि हिजो बुधबार साँझ एउटा भर्च्युल बैठक आयोजना गरी सहयोगको लागि पहल गरिने…

अमेरिकाद्वारा नेपाललाई थप सहयोग : ३२ करोड बराबरको स्वास्थ्य सामाग्री दिने

अमेरिकाद्वारा नेपाललाई थप सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ ।अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ । सन् २०२० को…

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी आरोहीको मृत्यु भएको छ । एक स्वीस र एक अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको सेभेन समिट ट्रेकका प्रवक्ता छाङ दावा शेर्पाले बताएका छन् । स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान…

कास्कीमा निषेधाज्ञा अवधि एक साता थपियो

कास्कीमा निषेधाज्ञा अवधि एक साता थपियो

पोखरा । कास्की प्रशासनले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ । यसअघि भन्दा पनि कडाइ गर्नेगरी गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा निषेधाज्ञा अवधि बढाइएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट…