KhabarUK

KhabarUK

कोरोना फैलिने डरले चीनद्वारा सगरमाथा आरोहण स्थगित

कोरोना फैलिने डरले चीनद्वारा सगरमाथा आरोहण स्थगित

एजेन्सी । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो । नेपालमा कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले उत्तरी मोहडाबाट वसन्त यामको सगरमाथा आरोहण रद्द गरेको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा…

एकतापूर्व जेठ २ मा फर्कने ‘सहमति’ : एमाले विवाद

एकतापूर्व जेठ २ मा फर्कने ‘सहमति’ : एमाले विवाद

काठमाडौं । दुई महिनाको रस्साकस्सीपछि सत्तारूढ नेकपा एमालेका दुवै (प्रधानमन्त्री केपी शर्मा ओली र झलकनाथ खनाल तथा माधवकुमार नेपाल समूह) जेठ २ लाई आधार बनाएर अघि बढ्न सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार अबेर रातिसम्म बसेको बैठकले पार्टी एकतापूर्व अर्थात्…

पूर्वरानी कोमल र छोरी पूर्व अधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज

पूर्वरानी कोमल र छोरी पूर्व अधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१…

मदनकृष्णले अस्पतालमै मनाए जन्मदिन, अर्का हाँस्य कलाकार शिवहरी पौड्याल भने आस्पतल भर्ना

मदनकृष्णले अस्पतालमै मनाए जन्मदिन

काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठ अहिले मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी केही सातादेखि उनी अस्पतालमा छन् । शुक्रबार तिथिअनुसार उनले जन्मदिन मनाए । छोरी सरिना, परिवारका अन्य सदस्य र चिकित्सकसँग मिलेर उनले अस्पतालमै जन्मदिन मनाए…

ओली सरकारमा पूरानै मन्त्रीहरुलाई निरन्तरता (नामावलीसहित)

ओली सरकारमा पूरानै मन्त्रीहरुलाई निरन्तरता

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीबाट प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएसँगै उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पनि सपथ ग्रहण गरिएको छ । शुक्रबार शितलनिवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुलाई पनि सपथ ग्रहण गराउनुभएको हो ।…

कोरोना सन्क्रमण बढेसंगै टोकियो ओलम्पिक रद्द गर्न चिकित्सक संघको आग्रह

टोकियो ओलम्पिक रद्द गर्न चिकित्सक संघको आग्रह

एजेन्सी । जापानमा नयाँ भेरियन्ट देखा परेसँगै कोरोना संक्रमितको संक्रिय संख्या पनि दिनदिनै बढिरहेको छ । त्यहाँ बिहीबार (मे १४ तारिख) सात हजार ५८ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ जनाको मृत्यु भएको छ । वल्डोमिटरको पछिल्लो आंकडा अनुसार…

प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाउनुभएको हो । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको…

चीनले २०२५ सम्म आफ्नो ६० प्रतिशत फोहोर पुनः प्रयोगमा ल्याउने

चीनले २०२५ सम्म आफ्नो ६० प्रतिशत फोहोर पुनः प्रयोगमा ल्याउने

एजेन्सी । चीनले २०२५ सम्ममा शहरी घरेलु फोहोरको ६० प्रतिशत ‘रि–युज’ गर्ने या पुनः प्रयोगमा ल्याउने बताएको छ । फोहोर व्यवस्थापन क्षमतामा सुधार ल्याउन यस्तो परियोजना बनाइएको बिहिबार चीनको प्रमुख आयोजना समितिले जानकारी दिएको छ । यसअघि चीनले २०१६–२० का…

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टो स्टेडियममा

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा

एजेन्सी । जारी सिजनको युइएफएच्याम्पियन्स लिगको फाइनल टर्कीबाट पोर्चुगलमा सारिएको छ । युरोपेली फुटबल सर्वोच्च निकाययुइएफएले बेलायत सरकारसँगको परामर्श र छलफलपछी यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने निर्णय गरेको हो । यसअघि, बेलायत सरकारको चासोमा युइएफएले पूर्व निर्धारित…

पोखरा अन्नपूर्ण गाउपालिका झोबाङ गाउमा बिहे र पूजापछि गाउँभरि कोरोना

पोखरा अन्नपूर्ण गाउपालिका झोबाङ गाउमा बिहे र पूजापछि गाउँभरि कोरोना

हेमजा । पछिल्लो २ सातायता अन्नपूर्ण गाउँपालिका–५, झोवाङमा बिहे हुने क्रम तीब्र भएसँगै त्यहाँ कोरोना संक्रमण बढेको छ । उक्त गाउँमा वैशाख १७ गते २, २४ गते २ तथा बुधबार लगातार बिहे भए । त्यस्तै ११ र २२ गते रुद्री,…