KhabarUK

KhabarUK

दोस्रो चरणको कोरोनामा सबैभन्दा बढी युवा सङ्क्रमित

दोस्रो चरणको कोरोनामा सबैभन्दा बढी युवा सङ्क्रमित

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ । सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव…

प्रधानमन्त्री ओलीलाई भेटेको डा. बाबुराम भट्टराईको स्विकार

प्रधानमन्त्री ओलीलाई भेटेको डा. बाबुराम भट्टराईको स्विकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले केही दिनअघि ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर आएपछि उनले त्यसको खण्डन गर्दै भेटेर सर्वदलीय सरकार बनाउन आग्रह गरेको…

उपत्यकामा आजदेखि भेरोसेलको दोस्रो डोज, यी हुन् खोप केन्द्र

उपत्यकामा आजदेखि भेरोसेलको दोस्रो डोज

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । त्यसका लागि विभिन्न स्थानमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेठ ११ गतेसम्म खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र…

एनआरएनए यूकेको पहलमा सवा करोड बराबरको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने

एनआरएनए यूकेले सवा करोडको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् । हिजो शनिबार साँझ नेपाली दूतावास लण्डनको संयोजनमा एउटा भर्चुअल मिटिङ गरेर यूकेस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको…

चेल्सीलाई हराउँदै लेस्टरले उचाल्याे पहिलाे पटक एफए कपकाे उपाधि

चेल्सीलाई हराउँदै लेस्टरले उचाल्याे पहिलाे पटक एफए कपकाे उपाधि

इङलिस एफए कपको उपाधि लेस्टर सिटीले जितेको छ । फाइनलमा चेल्सीलाई एक शुन्यले हराउँदै पहिलो पटक एफए कपको उपाधि उचाल्न सफल भयो । वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा लेस्टरको जितमा बेल्जियन खेलाडी योउरी टिलीमान्सको एकमात्र गोल निर्णायक बन्यो । यो…

कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूहलाई ६ करोड फिरौती बुझायो

ह्याकर समूहलाई ६ करोड फिरौती बुझायो

एजेन्सी । अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ । कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर…

काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन

काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सलले जितेको छ । फाइनलमा धनगढी एफसीलाई एक शुन्यले हराउँदै प्रतियोगिताको च्याम्पियन बन्यो । दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा विदेशी स्ट्राइकर मेसौकेको एकमात्र गोल निर्णायक बन्यो । खेलको सुरुवाती २०…

ओली–नेपाल पक्षको वार्ताको फोटोले ल्याएको तरंग

ओली–नेपाल पक्षको वार्ताको फोटोले ल्याएको तरंग

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का दुवै पक्ष हिजो (शुक्रबार) वार्तामा बसे । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल थिए । यी…

ठाकुरले महतोलाई दलको नेता बनाएपछि यादव पक्षले बोलायो बैठक

ठाकुरले महतोलाई दलको नेता बनाएपछि यादव पक्षले बोलायो बैठक

जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद चर्कंदै गएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको सार्वजनिक भएको भोलिपल्ट अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको…

पहिलाे पटक एफए कपकाे उपाधि जित्ने लक्ष्यमा लेस्टर, चुनाैती चेल्सीकाे

पहिलाे पटक एफए कपकाे उपाधि जित्ने लक्ष्यमा लेस्टर

लण्डन । एफए कपको उपाधिका लागि आज चेल्सी र लेस्टर सिटी आमने सामने हुँदैछन । यो खेल नेपाली समय अनुसार राती १० बजेबाट (यूके समय- ५:१५ साँझ) वेम्बली रंगशालामा सुरु हुनेछ । च्याम्पियन्स लिगको फाइनलको तयारी अगाडी चेल्सीले एफए कपको…