कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्कालीन प्रयोगको लागि स्विक्रिती

एजेन्सी । भारतले कोभिड–१९ का लक्षणको उपचार गर्ने नयाँ स्थानीय औषधिबारे घोषणा गरेको छ । आधिकारिक निकायले २–डीजी नामक सो औषधि आपत्कालीन प्रयोगका लागि स्वीकृत गरेको हो र अब त्यसलाई दिल्लीभरका अस्पतालहरुमा प्रयोग गरिने बताइएको छ । सरकारको बयान अनुसार…








