चिकित्सकको टोली लिएर गोरखातर्फ लागे नारायणकाजी

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चिकित्सक, ल्याब टेक्निसिएन र अन्य स्वयम्सेवक टोली लिएर गृह जिल्ला गोरखातर्फ लागेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत केही दिनका लागि गोरखा हिँडेको जानकारी गराएका छन् । गोरखाको विभिन्न स्थानमा कोभिड संक्रमण…