KhabarUK

KhabarUK

क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले भब्य मनाए वार्षिक भेटघाट कार्यक्रम

क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूके

फोटो सौजन्य- मिलन गुरुङ, गोरखा मिडिया अल्डरसट । क्वोने (घोतानेघोन्डे) गुरुङ समाज यूकेले अल्डरसट स्थित एम्पायर हलमा समाजको वार्षिक भेटघाट कार्यक्रम भब्य मनाएका छन । समाजको जेष्ठ सदस्य बाबा धन बहादुर गुरुङ तथा मुमा देबी कुमारी गुरुङको प्रमुख अतिथ्यमा समाजले…

रवि लामिछानेको दोहोरो राहदानीबारे अनुसन्धान शुरु : सरकारी वकिलको कार्यालयले मगायो कागजात

रवि लामिछानेको दोहोरो राहदानी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । मंगलबार जाहेरी परेपछि बुधबार सरकारी वकिलको कार्यालयले विभिन्न तीन निकायबाट रवि लामिछानेको नागरिकता र…

क्यानले सन्दीपसहित १६ जनाको अन्तिम स्क्वाड छान्यो : आईसीसीले सुरक्षा विश्लेषण गर्दै

अन्तिम स्क्वाड

नेपालमा विरोध प्रदर्शन भए प्रतियोगिता नै रद्द हुने खतरा काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि अन्तिम स्क्वाडको छनोट गरेको छ । सन्दीप लामिछानेसहित १६ खेलाडीहरूको सूची अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)…

उच्चस्तरीय संयन्त्रको बैठक ३ बजे, राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने

उच्चस्तरीय संयन्त्रको बैठक

काठमाडौं : सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिए ।…

सुदुर पश्चिम प्रदेशमा नागरिक उन्मुक्ती पार्टीले ‘उधाराे सहमति’ नगर्ने, विश्वासको मत लिन सकस

नागरिक उन्मुक्ती पार्टी

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् । सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको नदिने अडानमा छ नागरिक उन्मुक्ति । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा…

टर्की भूकम्पमा मृतकको संख्या ४३ सय नाघ्यो, नयाँ पराकम्प जाने क्रम जारी

टर्की भूकम्प

एजेन्सी । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३६५ बढी जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । भूकम्पले टर्कीमा मात्र…

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्चमा दर्ता

सभापति शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको…

भावी राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड र ओलीबीच भेटबार्ता

प्रचण्ड र ओलीबीच भेटबार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड…

प्राबिधिक समस्याको कारण यती एअरलाइन्सको विमान दुर्घटना भएको

यती एअरलाइन्सको विमान दुर्घटना

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको…

बेलायतको सबै भन्दा जेठो नेपाली संस्था यति नेपाली एशोसिशनमा नयां नेतृत्व

यति नेपाली एशोसिशन

कृष्णप्रसाद शर्मा २३ माध रासस (लण्डन) । भारतमा बाहेक अन्य देशमा रहेकानेपाली सामाजिक संस्था मध्येको सबै भन्दा जेठो संस्थाका रूपमा परिचित यति नेपाली एशोशियसन युकेको २९ औं अधिव्शन सम्पन्न भएको छ । लण्डनको ह्यारो फुटबल क्लबमा आईतबार सम्पन्न अधिवेशनबाट समाजसेवी…