बादललाई जिताऔँ, ह्वीप नमाने क्षम्य हुँदैन : ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई जिताउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार एक अपिल जारी गर्दै थापा नेपालको कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता भएको…









