KhabarUK

KhabarUK

अलपत्र परेका भारतीयलाई निगमका जहाजले साउदी लैजाने

अलपत्र परेका भारतीयलाई निगमका जहाजले साउदी लैजाने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ। भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्रिय…

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ खुवाउने तयारी

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । गुरुङले आफु मुख्यमन्त्री भएको एकहप्तापछि बल्ल मन्त्रीपरिषद बिस्तार गर्न लागेका हुन् । गुरुङ गत वैशाख २९ गते दोश्रो पटक मुख्यमन्त्री बनेका थिए । बुधबार दिउँसो तीनबजे…

बादललाई जिताऔँ, ह्वीप नमाने क्षम्य हुँदैन : ओलीको चेतावनी

बादललाई जिताऔँ, ह्वीप नमाने क्षम्य हुँदैन :

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई जिताउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार एक अपिल जारी गर्दै थापा नेपालको कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता भएको…

महामारीबाट नागरिकलाई बचाउन सर्वोच्चको सात बुँदे निर्देशन

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्न राज्यका तर्फबाट हुनुपर्ने जति प्रयास नभएको भन्दै त्यसतर्फ गम्भीर बन्न सरकारलाई आदेश दिएको छ । संविधानको धारा ३५ ले स्वास्थ्यको अधिकार नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरे पनि राज्यले नागरिकलाई संविधान…

अनलाइनबाटै मुद्दाको सुनुवाइ- सर्बोच्च अदालत

सर्वोच्चद्वारा माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौ । काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार अनलाइन प्रविधिबाट मुद्दाको सुनुवाइ भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीले अनलाइन प्रविधिबाट बहस गरे । सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च…

मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनु- सर्बोच्चको आदेश

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर…

विश्वकप छनाैटका लागि नेपाली टिमको घोषणा, १३ खेलाडीसहित ब्यापक परिवर्तन

विश्वकप छनाैटका लागि नेपाली टिमको घोषणा

काठमाण्डौ । नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपुर्ण खेलका साथ फिफा विश्वकप छनौटका लागि फाइनल टिमको घोषणा गरेका छन । २३ खेलाडीको नामावली सार्वजनिक हुँदा १३ जना खेलाडी परिवर्तन भएको छन । जसमा ६ जना खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा…

ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन

रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन

ललितपुर । नेपालीे इसाई मण्डली (नेइम) ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन हुनुभएको कुरा फेडरेसन अफ नेसनल क्रिस्चियन नेपाल यूकेको सदभाब दुत दिपा गुरुङ राइले खबर यूकेलाई जानकारी गराउनु भयो । नेइम चर्च गंगबुका पास्टर वर्णवास…

प्रधानमन्त्री ओलीलाई खुलापत्र

प्रधानमन्त्री ओलीलाई खुलापत्र

रत्नबहादुर कार्की तेस्रोपटक प्रधानमन्त्री भएकोमा बधाई ! यद्यपि, शपथको वैधानिक कानुनी मान्यताको उपेक्षा गरेर संविधानको उपहास गर्दा तपाईंको शपथ ग्रहण नै विवाद परेको छ । वास्तविक समस्याबाट जनताको ध्यान अन्यत्रै लाने पुरानै शैली शपथ ग्रहणमा पनि दोहोरियो । संवैधानिक व्यवस्था…

पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् । कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक…