KhabarUK

KhabarUK

अर्थ मन्त्रालयले अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले केन्द्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडान गर्न अर्थले १७ करोड ८७ लाख…

कोभिडविरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड रुपैयाँ सहयोग गर्ने

अष्ट्रेलियाले नेपाललाई ६३ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको लडाइँमा साढे ६३ करोड रुपैयाँ बरारको स्वास्‍थ्‍य सामग्री सहयोग गर्ने भएको छ । दक्षिण एसियाली मुलुकसँग आफ्नो सम्बन्ध सुदृढ बनाउँदै गएको अस्ट्रेलियाले नेपाल, बंगलादेश र श्रीलंकालाई यो असहज परिस्थितिमा सहयोग पुर्‍याउने उदेश्यले डेढ…

माधव नेपाल समूहका २७ सहित देउवालाई १४९ सांसदको समर्थन

माधव नेपाल समूहका २७ सहित देउवालाई १४९ सांसदको समर्थन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ सांसदले समेत हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले माधवकुमार नेपाल समूहका २७ सांसद्‍समेत गरी देउवालाई सरकार गठन…

ब्रिटिस लाहुरे मण्डल थेबे अभिनित गीत युट्युबमा (भिडियोसहित)

ब्रिटिस लाहुरे मण्डल थेबे अभिनित गीत युट्युबमा

गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक श्रोता सामु आएकी छिन् ।एकदशक अघि ‘प्यास’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलकोे गीत लिएर दर्शक सामु आएकी हुन्…

बेलायती संसदमा नेपाललाई सहयोगबारे छलफल, २० लाख खाेप दिने

बेलायती संसदमा नेपाल सहयोगबारे छलफल

लण्डन । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ । बिहीबार दिउँसो १२ बजेर ४० मिनेटदेखि सुरु भएको बहस करिब ११ मिनेटसम्म चलेको थियो । उक्त बहसमा नेपाल कोभिड १९ महामारीबाट धेरै प्रभावित…

१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु शीतल निवासमा

१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु शीतल निवासमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका दाबी लागि प्रतिपक्षी दलका नेताहरु शीतल निवास पुगेका छन् । सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि प्रतिपक्षी दलका नेताहरु सांसदहरुको हस्ताक्षरसहित शीतल निवास पुगेका हुन् । उनीहरु १…

सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

काठमाण्डौ । जसपाका अध्यक्ष महन्थ ठाकुर अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो समेत शीतल निवास पुगेका हुन् । नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा…

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी, कसले कती मत पाए ?

डा. खिमलाल देवकोटा विजयी

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत आज भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)को मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले नेकपा…

इङलिस प्रिमियरमा शीर्ष चार स्थानको लागि प्रतिस्पर्धा रोचक मोडमा

शीर्ष चार स्थानको लागि प्रतिस्पर्धा रोचक मोडमा

इङलिस प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्‍चक स्थितिमा पुगेको छ । म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमाथि पकड बनाएसँगै तेस्रो र चौथो स्थानका लागि तीन क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ । गत राती बर्नलीलाई ३-० पराजित गरे पछि लिभरपुल चौथौ स्थानमा उक्लेको छ…

सांसद नरहेका ७ पूर्वमाओवादी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

७ पूर्वमाओवादी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई दोहोरो झट्का लागेको छ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिए पछि उनको गृहमन्त्री पद गएको छ । उनी सहित माओवादी छोडेर एमालेमा आएका…