KhabarUK

KhabarUK

माधव पक्षधर २६ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

माधव पक्षधर २६ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने तयारी गरेको छ । र, उक्त निर्णय राष्ट्रपती कार्यालयमा समेत बुझाईनेछ । राष्टपति विद्यादेवी…

प्रतिनिधि सभा विघटनविरुद्ध बिपक्षी गठबन्धनको बैठक बस्दै, आन्दोलन तथा रिट

प्रतिनिधि सभा विघटनविरुद्ध बिपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन आज नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए । बैठक ११ बजे बस्न लागेको हो । बैठकमा…

स्वीट्जरल्याण्डले पनि नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

स्वीट्जरल्याण्डले पनि नेपाललाई ९४ करोड

काठमाडौं । स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ । उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण…

संविधानविद् र शीर्ष नेताहरुसँग सभामुख सघन छलफलमा

संविधानविद् र शीर्ष नेताहरुसँग सभामुख सघन छलफलमा

पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । ‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग…

व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार सहयोग गर्ने

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार

दमौली । तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय…

पछी परेनन तमु समाज यूके, कम्तीमा पनि ५ लाख आर्थिक सहयोग गर्ने

पछी परेनन तमु समाज यूके पनि,

लण्डन । नेपालको बर्तमान स्वास्थ्य संकटमा सहयोग गर्न बेलायत स्थित बिभिन्न संघसंस्थाहरुले पहल गरिरहँदा गुरुङहरुको (तमुहरुको) अर्को ठुलो संस्था तमु समाज यूकेले पनि सहयोगको लागि पहल गरीरहेको कुरा समाजको अधक्ष्य शिव चन्द्र गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । अधक्ष्य…

अधक्ष्यको प्रत्यासी रोजिनाद्वारा पिटरबरो नेपाली समाजसँग छलफल सम्पन्न

अधक्ष्यको प्रत्यासी रोजिनाद्वारा पिटरबरो नेपाली समाजसँग छलफल सम्पन्न

लण्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा २१ – २३ को लागि अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राईले सदस्यता वितरणलाई तिब्रता दिएकी छिन् । अल्डरसटपछी उनले नेपालीहरुको बाक्लो बस्ती भएको अर्को स्थान बेलायतको पिटरबरोमा स्थानीय नेपाली समुदयका अगुवाहरुसँग छलफल गरेर…

ओली र देउवा दुवैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिकरुपमै विघटनको प्रक्रियामा

ओली र देउवा दुवैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिकरुपमै विघटनको प्रक्रियामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिकरुपमा विघटनमा गएको…

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिकरुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेर बहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि…

प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा

प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री पदको दाबीसहित शीतल निवास पुग्नुभएको छ । शुक्रबार विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीसहित शीतलनिवास पुग्नु अगाडि नै ओली त्यहाँ पुग्नुभएको हो । एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर…