KhabarUK

KhabarUK

१९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न (टिमहरुको सुची सहित)

१९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न

लण्डन । १९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न भएको कुरा तमु धी यूकेको सल्लहकार तथा १९औ गोरखा कप २०२१ को टिम दर्ता संयोजक सहारा यूकेको अधक्ष्य कुमार गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो…

वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण यस्तो छ (पूर्णपाठ)

वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण यस्तो छ

काठमाडौं । वाग्मती प्रदेशका एमालेका १४ जना सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । उनीहरूलाई जेठ ६ गते दलको ह्विप उल्लंघन गर्दै डा. खिमलाल देवकोटाको पक्षमा मतदान गरेको आरोपसहित स्पष्टीकरण सोधिएको थियो । एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य,…

खनाल-नेपाल समूहले ओलीलाई स्पष्टीकरण नदिने

खनाल-नेपाल समूहले ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका नेताहरूले संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली समूह) लाई स्पष्टीकरण नदिने भएको छ । थाहाखबरसँग कुरा गर्दै नेपाल समूहका नेता भीम रावलले पार्टीको नवौं महाधिवेशन पछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू…

चार भन्ज्याङ्ग तमु समाज यूकेको च्यारिटी डीनर कार्यक्रम सम्पन्न

चार भन्ज्याङ्ग तमु समाज यूकेको च्यारिटी डीनर कार्यक्रम सम्पन्न

बिशेष गरेर स्वास्थ्य (टेलि मेडिसीन) र शिक्षामा सहयोग गर्दै आइरहेको बेलायतको परोपकारी संस्था चार भन्ज्याङ्ग तमु समाज यूकेले बर्षिनी आयोजन गर्दै आइरहेको परोपकारी रात्रीभोज (च्यारीटी डीनर नाइट) कार्यक्रम यस बर्ष कोभिड महामारीको कारण भर्च्युल्ली जुम मार्फत हिजो मिति मे २२…

प्रिमियर लिगको आजको अन्तिम खेलहरुमा उपाधि भन्दा च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिमहरुको ध्यान

प्रिमियर लिगको आजको अन्तिम खेलहरुमा उपाधि भन्दा च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिमहरुको ध्यान

इंग्लिस प्रिमियर लिगको सिजन आज अन्त्य हुँदै छ । म्यानचेस्टर सिटीले यसअघि नै तीन खेल बाँकी रहँदा प्रिमियर लिगको उपाधि भने पक्का गरिसकेको थियो । आजको खेलसँगै औपचारिकरुपमा सिटीले प्रिमियर लिगको ट्रफी उचाल्ने छ । सिटी आज एभर्टनसँग प्रतिस्पर्धा गर्ने…

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

प्रधानन्यायाधीशले रोजे संवैधानिक इजलासमा यी चार न्यायाधीश

काठमाण्डौ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक…

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई कोरोना बिरुध्दको दुबै खोप दिइयो

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकन…

एट्लेटिको म्याड्रिड ला लिगा च्याम्पियन, रियल म्याड्रिड र बार्सिलोना अन्तिम खेलहरुमा जीत

एट्लेटिको म्याड्रिड ला लिगा च्याम्पियन

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा २०२०-२१ फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित निकाल्यो । एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित…

जर्मन बुण्डेसलिगमा बायर्न म्युनिक च्याम्पियन, लेवान्डोस्कीले बनाए कीर्तिमान

जर्मन बुण्डेसलिगामा बायर्न म्युनिक च्याम्पियन

जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ । अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन् । जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं…

महामारीको कहरमा राजनीतिक ताण्डव : संसद विघटनप्रति चौतर्फी आक्रोश

संसद विघटनप्रति चौतर्फी आक्रोश

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा रातारात प्रतिनिधिसभा विघटन गरेर महामारीको मार खेपिरहेको मुलुकमा चुनाव गराउने घोषणाले सबैतिर आलोचनाको ग्राफ बढाइदिएको छ । प्रमुख दलका नेताहरु, राजनीतिज्ञ, तथा संविधानविदहरुले त राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको…