KhabarUK

KhabarUK

नागरिकता सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

मालेले कारवाही गरेका कर्णालीका सांसदलाई पुनर्बहाली

काठमाडौं । नागरिकता सम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार अधिवक्ताहरु वोर्ण बहादुर कार्की, बालकृष्ण न्यौपाने, विजय प्रकाश मिश्र र डम्बर विक्रम कार्कीले दायर गरेको रिटमा अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेषणको…

नेकपा माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल गर्ने

नेकपा माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको…

सर्बोच्चमा संसद् पुन:स्थापनाका हुनुपर्नेमा २४ र ओलीलाई नै प्रधानमन्त्री गर्नुपर्नेमा ४ निवेदन

सर्वोच्चको फूलकोर्ट बैठकले नियमावली संशोधन नहुने,

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने गर्दै २४ र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने माग गरी चार रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधिसभाका निवर्तमान सदस्य १४६सहित पुनःस्थापना गर्नुपर्ने पक्षमा तथा प्रतिनिधिसभामा बहुमतको आफ्नो आधार पेश गर्नुभएका…

यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

एजेन्सी । ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७ गते) सम्म आयोजना हुँदैछ । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि…

सुदूरपश्चिम सरकारबाट एमालेको समर्थन फिर्ता

सुदूरपश्चिम सरकारबाट एमालेको समर्थन फिर्ता

धनगढी । नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सुदुरपश्‍चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्रकोतर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री भट्टले…

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित (विज्ञप्तिसहित)

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने,…

कोरोनाले ७ हजार ४२५ जना संक्रमण, थप १८५ जनाको मृत्यु

दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि…

निवर्तमान १४६ सांसदले सर्बोच्चमा रिट निवेदन दर्ता (सुचीसहित)

निवर्तमान १४६ सांसदले सर्बोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च अदालतमा पुगी…

नेपाल राजनीति: एक दलका सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न पाउँछन् ?

नेपाल राजनीति: एक दलका सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न पाउँछन् ?

पाँच महिनाभित्र दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि फेरि कानुनी रस्साकस्सी चलिरहेको छ । कानुनी विवादको एउटा प्रमुख पाटोचाहिँ एक दलका सदस्यले उक्त दलबाट नफुटीकनै अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न मिल्छ कि मिल्दैन भन्ने रहेको छ । शुक्रवार विपक्षी नेता…

यूकेका लागी नेपाली राजदूतले नै माल्टा र आयरल्याण्ड पनि हेर्ने

यूकेका लागी नेपाली राजदूतले नै माल्टा र आयरल्याण्ड पनि हेर्ने

कृष्णप्रसाद शर्मा, १० जेठ लण्डन । बेलायतका लागी नेपाली राजदूत लोक दर्शन रेग्मीलाई थप जिम्मेवारी दिईएको छ । सम्माननिय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारी द्वारा नेपालको संविधान धारा २८२ को उपधार (१) बमोजिम रेग्मीलाई आईतबार माल्टा र आयरल्याण्ड दुबै देशका लागी…