प्रधानन्यायाधीश र प्रधानमन्त्रीको भेट भएको छैन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भेट नभएको स्पष्टीकरण दिएको छ । सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ती निकालेर प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री ओलीको भेट नभएको स्पष्टीकरण दिएका हुन् ।साथै, प्रधानन्यायाधीश र…









