KhabarUK

KhabarUK

सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको दलको बैठकले तत्कालका लागि समर्थन कायमै राख्ने निर्णय गरेको हो । अहिले समर्थन कायम राखेर दीर्घकालीन रुपमा सरकार परिवर्तनका लागि प्रदेश सभामा…

भारतले भन्याे- यो नेपालकाे आन्तरिक मामिला हो

यो नेपालकाे आन्तरिक मामिला हो

भारतले नेपालको पछिल्लो राजनीतिक विकासक्रम आन्तरिक मामिला हो भनेको छ । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको संसद् विघटनलगायतको परिस्थितिलाई जानकारीमा लिएको र यो नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालय…

बेलायतमा हुने ‘टी-२० ब्लास्ट’ र ‘द हन्ड्रेड’ खेल्न जान सन्दिपले भिषा अझै पाएछैन

सन्दिपले भिषा अझै पाएछैन

काठामाण्डौ । टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्न जाने तयारीमा रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको बेलायतको भिषा आउन ढिलो भएको छ । कोरोनाका कारण नेपालमा बेलायतको भिषाका लागि भारतको नयाँ दिल्लीबाट नै प्रक्रिया हुने र नेपालमा कार्यालय बन्द भएकाले ढिलो…

साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन

भीम रावल‍को पुत्ला दहन

वीरगञ्ज । भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा स्थानीयले वीरगञ्जमा पूर्व एमाले नेता भीम रावल‍को पुत्ला दहन गरेका छन् । युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावल‍को पुत्ला दहन गरेका हुन् । उनले भने, ‘नेपालको संविधानको…

स्पष्टीकरण बिरुध्द स्पष्टीकरण जसपा

स्पष्टीकरण बिरुध्द स्पष्टीकरण जसपा

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण…

प्रधानमन्त्री ओलीलाई २४ घन्टा स-शरीर अदालत उपस्थित गराउन मुद्दा दायर

प्रधानमन्त्री ओलीलाई २४ घन्टा स-शरीर अदालत उपस्थित गराउन मुद्दा दायर

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको जिकिर गर्दै सशरीर अदालतमा उपस्थित गराई कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेका छन् । आज उनले ओलीमाथि सर्वोच्च अदालतको ११ फागुनमा प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक…

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह…

काठमाडौंमा कडा निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ? [आदेशको पूर्णपाठ]

काठमाडौंमा कडा निषेधाज्ञा

राजधानी ठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १ हप्ता थप्दै झन् कडाइ गर्ने निर्णय भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकपछि काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले आदेश जारी गर्दै कडाइबारे जानकारी दिएका छन् । थपिएको निषेधाज्ञा जेठ…

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने

मन्त्रिमण्डल विस्तारविरुद्धका रिटमा आज पहिलो सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ…

अरुलाई होच्याएर म उच्च बन्न चाहान्न : अध्यक्षको प्रत्यासी रोजिना प्रधान राई

अध्यक्षको प्रत्यासी रोजिना प्रधान राई

लण्डन । एनआरएनए यूकेको चुनाब नजिकिदै गर्दा उम्मेदवारहरुले, विशेष गरेर अध्यक्षको प्रत्यासीहरुले अआफ्नो मुद्धाहरु (एजेन्डाहरु) विभिन्न माध्यम मार्फत सार्बाजनिक गरीरहेका छन् । यसै क्रममा एनआरएनए यूकेको आगमी २०२१—२३ को लागि अध्यक्षको एक मात्र महिला उम्मेदवार रोजिना प्रधान राईले खबर यूकेसंग…