KhabarUK

KhabarUK

रामदेवको कोभिड औषधि, ‘कोरोनील’ वितरणमाथि भारतीय चिकित्सकले उठाए प्रश्न

रामदेवको कोभिड औषधि, ‘कोरोनील’

नयाँदिल्ली । बुधबार भारतीय चिकित्सकहरुले कोभिड–१९ को अप्रमाणित औषधि बिरामीहरुमा वितरण गर्नेसम्बन्धी छलफल गरेका छन् । हर्याना स्टेटमा निःशुल्क वितरण गरिने भनिएको ‘कोरोनील’ चर्चित योगगुरु रामदेवको कम्पनीले उत्पादन गरेको हो । यसअघि कोरोनीलका उत्पादकहरुले आधुनिक औषधिकै कारण बिरामीहरुको मृत्यु भएको…

अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले रेल यार्डमा अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना सेन्टा क्लारा भ्यालि ट्रान्सपोर्टेसन अथोरिटीको रेल यार्डमा भएको हो । मृत्यु हुनेमा त्यहाँका कर्मचारी पनि रहेको अधिकारीहरूले जनाएका छन् । गोली…

संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा

संसद् फेरि विघटन भयो भने ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ मुद्दाको सुनुवाइ आज सुरू हुँदै छ छ । तर परमादेश जारी गर्न माग गरिएको ती १९ वटै मुद्दाको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको हो । ती सबै रिट…

प्रधानन्यायाधीश राणाले तीन महिनाअघि नै सोधेका थिए- संसद् फेरि विघटन भयो भने ?

संसद् फेरि विघटन भयो भने ?

सागर चन्द, काठमाण्डौ । गत पुसमा संसद् विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइ गर्दा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले बारम्बार शंकामिश्रित प्रश्न साेधेका थिए, अदालतले पुनःस्थापना गरिदिएपछि पनि संसद् विघटन भयाे भने के गर्ने ? नभन्दै ११ फागुनमा सर्वाेच्च अदालतले पुनःस्थापित गरिदिएकाे संसद् तीन…

सत्ता स्वार्थका लागि नागरिकता अध्यादेश जारी गर्नु गम्भीर : राप्रपा

सत्ता स्वार्थका लागि नागरिकता अध्यादेश जारी गर्नु गम्भीर

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष त्रयले सत्ता स्वार्थका लागि सरकारले नागरिकता विधेयक अध्यादेशमार्फत जारी गरेकोप्रति आपत्ति जनाएका छन् । प्रत्येक नेपालीले सहज र सरल नागरिकता पाउनुपर्ने भन्दै राप्रपाले विदेशीले नेपाली नागरिकता पाउनु नहुनेमा जोड दिएको छ । राप्रपा अध्यक्ष…

चीनबाट आउने भयो १० लाख डोज कोरोना खोप

चीनबाट आउने भयो १० लाख डोज कोरोना खोप

काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको संवादपछि चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने…

योगेश भट्टराई र गोकर्ण विष्ट पुनः नेपाल समूहमा

योगेश भट्टराई र गोकर्ण विष्ट पुनः नेपाल समूहमा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम…

१४ जना न्यायाधीशबाट को-को जाँदैछन् संवैधानिक इजलासमा ?

को-को जाँदैछन् संवैधानिक इजलासमा

काठमाडौं- मन्त्रिपरिषदको सिफरैमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि विघटित संसदलाई पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री घोषणा गर्न विपक्षी गठबन्धनले रिट दायर गरेपछि अहिले सबैको नजर सर्वोच्च अदालततिर छ । सर्वोच्चमा दर्ता भएको रिटमाथि…

सुदूरपश्‍चिममा पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं : कर्ण थापा

पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं : कर्ण थापा

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको…

इराक पुग्याे नेपाली फुटबल टिम

इराक पुग्याे नेपाली फुटबल टिम

नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेलका लागि पुगेको छ । मंगलबार राती त्रिभुवन विमानस्थलबाट उडेको नेपाली टिम बुधबार दिउँसो इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजको विमानबाट दोहा हुँदै इराक उत्रिएको हो । २३ खेलाडी र १२ अफिसियलसहितको टिमले…