KhabarUK

KhabarUK

हालसम्म कोभिडले १६ पत्रकारको मृत्यु, ८१३ जना संक्रमित

हालसम्म कोभिडले १६ पत्रकारको मृत्यु, ८१३ जना संक्रमित

काठमाडौं । कोरोना भाइसबाट हालसम्म आठ सय १३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार पाँच सय २२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ ।…

प्रधानन्यायाधीशले रोजे संवैधानिक इजलासमा यी चार न्यायाधीश

प्रधानन्यायाधीशले रोजे संवैधानिक इजलासमा यी चार न्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासममा आफूसहित चार न्यायाधीशहरू तोकेका छन् । राणाले संवैधानिक इजलासममा आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर…

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो । बिहीबार साँझ…

भेरी अस्पतालमा बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई आक्रमण, सभापति देउबाद्वारा घटनाको निन्दा

भेरी अस्पतालमा बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई आक्रमण

बाँके । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए । ‘बिहीबार राति करिब ८ बजेको थियो होला ।…

बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ पुग्यो (भिडियोसहित)

बेलायतले दिएको स्वास्थ्य सामग्री काठमाडौँ पुग्यो

काठमाडौँ । बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ पुगेको छ । एक विशेष कार्गो विमानमार्फत ती स्वास्थ्य सामग्री पुर्याइएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यसको जानकारी दिँदै ट्विटरमा भिडियो समेत…

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा, सुनुवाई भोली शुक्रबार

मन्त्रिमण्डल विस्तारविरुद्धका रिटमा आज पहिलो सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । सो आदेशसँगै…

गायक ढकालले नेपाली संक्रमितका लागि अमेरिकामा जुटाए १५ हजार डलर

गायक ढकालले नेपाली संक्रमितका लागि अमेरिकामा जुटाए १५ हजार डलर

काठमाडौं । गायक रामकृष्ण ढकालले नेपालका कोरोना संक्रमितहरुका लागि १५ हजार २ सय ८८ अमेरिकी डलर सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक ढकालले सोसल मिडिया फेसबुकमार्फत् कोरोना संक्रमित नेपालीका लागि १५ हजार २८८ डलर (करिब १८…

‘नो खोप, नो भोट !’ – युवाहरूकाे अभियान

‘नो खोप, नो भोट !’ - युवाहरूकाे अभियान

काठमाण्डौ । देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । अस्पतालले उपचार सेवा धान्न छाडेका छन् । अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ । सर्वसाधारण भने…

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

काठमाण्डौ । जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ । ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका…

भिल्लारियल पहिलोपटक युरोपा लिग च्याम्पियन

भिल्लारियल पहिलोपटक युरोपा लिग च्याम्पियन

स्पेनिस क्लब भिल्लारियलले ऐतिहासिक उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा भिल्लारियलले पहिलोपटक युरोपा लिग फुटबलको उपाधि जितेको हो । पोल्यान्डको पोल्साट एरिनामा भएको खेलका इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्लारियल च्याम्पियन…