KhabarUK

KhabarUK

एयर एम्बुलेन्समार्फत नेता भण्डारीलाई उपचारको लागि मुम्बई लगियो

नेता भण्डारी

काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका…

सर्वोच्चद्वारा उम्मेदवारबाट जरिवाना असुल्ने आयोगको प्रावधान कार्यान्वयन नगर्न आदेश

supreme court nepal

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्थानीय तह निर्वाचनमा चुनावी खर्चको विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने प्रावधानविरुद्ध दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार…

सांसद चन्द्र भन्डारी – अख्तियारलाई प्रश्न- ‘रिङटोन’ बजाएर भ्रष्टाचार रोकिन्छ ?

सांसद चन्द्र भन्डारी

काठमाण्डौ । कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमकार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको…

गोंगबु लुटपाट मुद्दाले संसदमा प्रवेश पायो, सरकारको चर्को आलोचना

प्रतिनिधिसभा

काठमाडौँ । प्रतिनिधिसभामा फागनु १ गते काठमाडौंको गंगबुमा भएको लुटपाट घटनाले प्रवेश पाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी र सत्तापक्ष र दलका सांसदहरुले लुटपाटको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका डा. प्रकाशशरण महत…

बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन मिल्छ : रास्वपा सांसदको सुमनाको प्रश्न

सुमना श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाएकी छन् । उनले नेपाली टोलीमा बलात्कारका आरोपित रहनुले राष्ट्रसामु प्रश्न उठाएको बताइन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा…

सत्ता गठबन्धन भत्किन सक्ने ओलीको अशंका : एमाले कतै लाग्दैन

अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने आशंका व्यक्त गरेका छन् । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन् । उनले…

नयाँ बस पार्कको ल्होत्से मलमा लुटपाट गरेको आशंकामा ४ जना पक्राउ

ल्होत्से मलमा लुटपाट

काठमाडौँ — नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो । सोमबार…

नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित : नेपालको ८ कीर्तिमान

नेपालको कीर्तिमानी जित

काठमाडौं : कुशल भुर्तेलको शतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो ।…

रास्वपामा १६ जना केन्द्रीय सदस्य थपिए, तत्काल सरकारमा नजाने [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा १६ जना केन्द्रीय सदस्य थपिएका छन् । यससँगै रास्वपामा केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले थप १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले…

जनयुद्ध दिवसमा सार्वजनिक बिदा सम्बन्धमा काङग्रेस नेताहरुको प्रश्न

काङग्रेस नेताहरु

काठमाण्डौ । सरकारले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट देखिएका छन् । तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिनमा सरकारले सार्वजनिक विदा दिएपछि कांग्रेसको इतर समूहका नेताहरू आलोचनामा उत्रिएका छन् ।…