KhabarUK

KhabarUK

आज ४ बजे १६ खर्वको बजेट सावर्जनिक गरिँदै यसको लागि मन्त्रिपरिषद बैठक बस्दै

आज ४ बजे १६ खर्वको बजेट सावर्जनिक गरिँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्दैछ ।…

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा ४ सय ३० जनाको कैद मिनाहा (विज्ञप्तीसहित)

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा ४ सय ३० जनाको कैद मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन,…

गोरखाली समाज यूकेले गोरखामा अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराए

गोरखाली समाज यूकेले गोरखामा अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराए

लण्डन । गोरखाली समाज यूकेको उपाधक्ष्य तथा सकृया युवा समाजसेवी हेम गुरुङको संयोजनमा गोरखाली समाज यूकेले गोरखा बजारको गोरखा बजार अस्पताल र गोरखाको बारपार्क सुलिकोट गाउँ पालिकामा अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराएको कुरा खबर यूकेलाई जानकारी गराउनुभएको छ । नेपालको बर्तमान…

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, यस्तो छ पूर्ण पाठ

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आज सिंहदरबाट सम्बोधन गदै उनले विभिन्न उपलब्धी सुनाए । यस्‍तो छ सम्बोधनको पूर्ण पाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा…

बारपाकमा दुई सातामा १५ को मृत्यु, तीनमा कोरोना संक्रमण पुष्टि

बारपाकमा दुई सातामा १५ को मृत्यु

गोरखा । गोरखाको बारपाकमा दुई सातामा १५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये तीनजनामा कोरोना पजिटिभ देखिएको थियो भने १२ जनाको परीक्षण नै गरिएन ।बुधबार राति एक महिला र दुई पुरुषको मृत्यु भएको थियो । उनीहरूमध्ये दुईजनाको गाउँमै र एकजना उपचारका लागि भरतपुर…

बोल्ने भन्दा काम गरेर देखाउने : उपाध्याक्षको उम्मेदवार राजन खकुराल

बोलेर भन्दा काम गरेर देखाउने : उपाध्याक्षको उम्मेदवार राजन खकुराल

लण्डन । एनआरएनए यूकेको निर्वाचन नजिकिँदै गर्दा बेलायतस्थित नेपाली समुदायका एक सक्रिय युवा अभियन्ता राजन खकुराल पनि चुनावी मैदानमा उत्रिएका छन् । आगामी जुलाई ३१ मा तय एनआरएनए यूके निर्वाचनमा खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए…

प्रधानमन्त्री ओलीले आज राष्ट्रलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज राष्ट्रलाई सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । सरकारले भोलि…

१६ खर्ब आसपासको बजेट आउँदै, ९० प्रतिशत कार्यक्रम कोभिड केन्द्रित हुने

१६ खर्ब आसपासको बजेट आउँदै

काठमाडौं । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको तयारी अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले १६ खर्ब आसपासको बजेटको प्रारुप तयार पारेको छ, जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन् । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला…

धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो…

फ्रेन्च ओपन टेनिस २०२१को तालिका सार्वजनिक

फ्रेन्च ओपन टेनिस २०२१को तालिका सार्वजनिक

फ्रेन्च ओपन ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । डिफेण्डिङ च्याम्पियन राफेल नडाल र नोवाक जोकोविच एउटै समुहमा परेका छन् । दुबै जनाले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाए सेमीफाइनलमै एक अर्कालाई भेट्ने छन् । किर्तीमानी १३ पटक फ्रेन्च…