KhabarUK

KhabarUK

चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ…

बेलायतबाट तारा लिम्बूको नयाँ गीत “आधा लैजाउ तिमी माया” भिडियो सार्वजनिक (भिडियोसहित)

बेलायतबाट तारा लिम्बूको नयाँ गीत

गीतकार तारा लिम्बूको नयाँ गीत आधा लैजाऊ तिमी माया म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार लिम्बूको नयाँ गीतमा लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको छ । सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सविन…

तमु धी लण्डन एकाईको महासचिव बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिव पदमा उम्मेदवार दिने घोषणा

बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिव पदमा उम्मेदवार दिने घोषणा

लण्डन । तमु धी लण्डन एकाईको महासचिब बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिब पदमा उम्मेदवार दिने घोषणा गर्नुभएको छ । समाजिक सन्जाल फेसबुक मार्फत र खबर यूकेसँग आज कुरा गर्नुहुँदै उहाँले सचिबको लागि उम्मेदवार दिने कुरा बताउनुभएको हो । पर्बत…

कामचलाउ सरकारलाई असहयोग गर्न विपक्षी गठबन्धनका नेताहरुको आह्वान

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

काठमाडाैँ । विपक्षी गठबन्धनले सरकार कामचलाउ हैसियतमा पुगिसकेकोले सबैतिरबाट असहयाेग गर्न आह्वान गरेकाे छ । काम चलाउ सरकारले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम-कारबाही गर्न नपाउने  भएकाले कुनै पनि निकायले यस्ताे दूरगामी असर पर्ने काममा सहयाेग गर्न…

सगरमाथासहित छवटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन

हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन

काठमाडौँ । सगरमाथासहितका हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको सफा हिमाल अभियानले जनाएको छ । ३५ हजार किलो फोहोर तथा भेटिएजति शव संकलन गरेर ल्याउने उद्देश्यसहित गएको वैशाख २ गतेदेखि औपचारिक रुपमा हिमाल सफाईको अभियान…

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठसहित)

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात्…

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको गोप्य समारोहमा प्रेमिकासँग विवाह

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको गोप्य समारोहमा प्रेमिकासँग विवाह

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेको समाचारहरूमा जनाइएको छ । पहिले नै कुरा छिनिसकिएको उनीहरू शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन् । प्रधानमन्त्री कार्यालयले भने यसबारे…

हाभेर्टजकाे एकमात्र गाेलमा चेल्सी च्याम्पियन्स लिगकाे च्याम्पियन, सिटीलाई १-० ले पराजित

हाभेर्टजकाे एकमात्र गाेलमा चेल्सी च्याम्पियन्स लिगकाे च्याम्पियन, सिटीलाई १-० ले पराजित

म्यानचेस्टर सिटीलाई एक शुन्यले हराउँदै चेल्सीले करिव नौ बर्षपछि युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । टोमस टुसेलको टिम चेल्सीले सिटीलाई एक शुन्यले हरायो । उसको जितमा काई हाभेर्टजको एकमात्र गोल निर्णायक बन्यो । चेल्सीको यो दोस्रो च्याम्पियन्स लिगको उपाधि…

बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित…

च्याम्पियन्स लिगको फाइनल आज : कसले मार्ला बाजी, चेल्सी वा सिटी ?

च्याम्पियन्स लिगको फाइनल आज

युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आज (शनिबार) राति दुई प्रिमियर लिग क्लव म्यानचेस्टर सिटी र चेल्सी भिड्ने भएका छन् । पोर्चुगलको पोर्टोको मैदानमा हुने फाइनल खेल यूके समय बेलुका ८ बजेबाट सुरु हुनेछ । यो खेल सुरुवातमा टर्कीको स्तानबुलमा हुने…