अन्तत: कोपा अमेरिका कप ब्राजिलले आयोजना गर्ने

दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरीका अन्तत: ब्राजिलमा हुने भएको छ । प्रतियोगिता सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहेका बेला अर्जेन्टिनामा कोभिडका कारण नहुने भएपछि केहि घण्टाका लागि अन्योल सिर्जना भएको थियो । तर अन्तिममा दक्षिण अमेरीकी…









