KhabarUK

KhabarUK

सिटी छोडेका सर्जियो अगुइरो बार्सिलोना पुगे

सिटी छोडेका सर्जियो अगुइरो बार्सिलोना पुगे

बार्सिलोनासँग आबद्ध हुने निक्कै नजिक रहेका सर्जियो अगुइरो बार्सिलोना पुगेका छन् । लामो समयदेखि बार्सिलोनामा आबद्ध हुने चर्चाका बिच अगुइरो आइतबार क्याटलान सिटी बार्सिलोना पुगेका हुन् । २०२०–२१ को सिजनको अन्त्यसँगै अगुइरोको म्यान्चेस्टर सिटीसँग एक दशभन्दा लामो आबद्धता सक्किएसँगै उनी…

मेयर डा. धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार

राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार

बुटवल । नेपालगञ्‍ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि आज सोमबार उपनिर्वाचन बहिष्‍कार गरेको मेयर राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोभिड-१९ संक्रमणलाई परास्त गर्न सामुहिक रुपमा…

बालुवाटारमा एमाले-जसपा बैठक, महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदै

महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदै

काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल…

आजलाई सारीएको एमाले स्थायी समितिको बैठक फेरि स्थगित

स्थायी समितिको बैठक फेरि स्थगित

काठमाडौँ । आइतबार स्थगित गरेर सोमबारका लागि बोलाइएको एमाले स्थायी समिति बैठक फेरि स्थगित गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सोमबार १० बजेका लागि बोलाइएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए । लुम्बिनी प्रदेशमा भइरहेको…

जसपा पार्टीभित्रको किचलो सम्बन्धमा नेता भट्टराईको ट्विट्

नेता भट्टराईको ट्विट्

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् । जसपा…

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव शुरू भएको छ । दाङमा भएको निर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरे । उपनिवार्चनमा एमालेको तफर्बाट चन्द्रबहादुर खड्का र गठबन्धनको तफ{बाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा छन् । कांग्रेसको तफ{बाट उम्मेदवार बनेका…

अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार

अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार

एजेन्सी । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले गत वर्ष उडानमा रहँदा ‘अश्लील र अभद्र कार्य’ गरेको अदालतसामु स्वीकारेका छन् । माइकल हाकले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको अभियोजनकर्ताहरूले आरोप लगाएका थिए ।साउथवेस्ट वायुसेवाको…

चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ…

बेलायतबाट तारा लिम्बूको नयाँ गीत “आधा लैजाउ तिमी माया” भिडियो सार्वजनिक (भिडियोसहित)

बेलायतबाट तारा लिम्बूको नयाँ गीत

गीतकार तारा लिम्बूको नयाँ गीत आधा लैजाऊ तिमी माया म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार लिम्बूको नयाँ गीतमा लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको छ । सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सविन…

तमु धी लण्डन एकाईको महासचिव बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिव पदमा उम्मेदवार दिने घोषणा

बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिव पदमा उम्मेदवार दिने घोषणा

लण्डन । तमु धी लण्डन एकाईको महासचिब बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिब पदमा उम्मेदवार दिने घोषणा गर्नुभएको छ । समाजिक सन्जाल फेसबुक मार्फत र खबर यूकेसँग आज कुरा गर्नुहुँदै उहाँले सचिबको लागि उम्मेदवार दिने कुरा बताउनुभएको हो । पर्बत…