KhabarUK

KhabarUK

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटरको अक्सिजन ट्याङ्क जडान

२० हजार लिटरको अक्सिजन ट्याङ्क जडान

काठमाण्डौ । काठमाडौँ, जेठ २० गते । कोरोना (कोभिड– १९) का सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्याङ्क जडान सञ्चालनमा ल्याएको छ…

१२ कक्षा सम्मको पाठ्यपुस्तक निःशुल्क

पाठ्यपुस्तक निःशुल्क

काठमाण्डौ । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट…

जनता समाजवादी पार्टीमा एक अध्यक्षले अर्कोलाई निष्कासन, पार्टी भने अझै पनि एक

जनता समाजवादी पार्टीमा एक अध्यक्षले अर्कोलाई निष्कासन

नेकपा एमालेभित्रको कचल्टिएको समस्याको सिको गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र पनि एक अर्कालाई निष्कासन गर्ने होडबाजी चलेको छ । जसपाका दुईजना अध्यक्षले एकअर्कालाई निष्कासन गरेको दलका नेताहरूले बताएका छन् । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण…

एमालेले भन्यो – पार्टीले कारवाही गरेको व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनू

बैठकमा सहभागी नहुनू

नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले…

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

पर्सा । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ । निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल…

भोलिदेखि लागु हुने काठमाडौंको निषेधाज्ञा यस्तो छ

भोलिदेखि लागु हुने काठमाडौंको निषेधाज्ञा यस्तो छ

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पटक–पटक थपिँदै आएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं,…

आगमी जुन २७ तारिख तमु समाज यूकेको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशन

मु समाज यूकेको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशन

यही महिनाको जुन २७ तारिख २०२१ साल आइतबार संयुक्त अधिराज्य बेलायतको तमुहरुको एक गौरवमय संस्था तमु समाज युकेले आफ्नो १४औं साधारणसभा एवं छैठौं महाअधिबेशन – २०२१ समाजको वेम्बली ह्यारो रोड स्थित समाजको भवनमा हुने कुरा संस्थापक अधक्ष्य चित्र बहादुर गुरुङले…

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

एजेन्सी । चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ ।चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । यस्ता छन्…

मूल्य सूची राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

मूल्य सूची राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना महामारीका बेला उपचारका क्रममा विभिन्न अस्पतालहरुले बढी रकम असुल गरेको गुनासो आएपछि सरकारले सक्रियता देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मुल्य सूची आफ्नो…

ओली र माधव चमत्कारी ढङ्गले पुनः एक हुँदै, यस्तो छ अन्तिम तयारी

ओली र माधव चमत्कारी ढङ्गले पुनः एक हुँदै

एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन । ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् । तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन । एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती…