प्रधानमन्त्री ओलीले बेलायत सरकारलाई खोप लगायत स्वास्थ्य सामग्री उपलब्ध गराउनुहुन अनुरोध

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलिले नेपालमा हाल बिद्यामान स्वास्थ्य संकटलाई मध्यनजर गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र बेलायत सरकारलाई सहयोगको लागि अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्य बिच ज्यादै पुरानो तथा लामो एतिहासिक सम्बन्ध रहेको…









