अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बित

एजेन्सी । फेसबुकले अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन गरेको छ । रोयटर्सका अनुसार फेसबुकले एक ब्लग पोष्टमा अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको खाता आगामी दुई वर्षका लागि निलम्बन गरिएको जनाएको छ । गत् जनवरी छ…









