अध्यक्ष प्रत्यासी रोजिना प्रधान राईलाई तमुधिं युके लगायत बिभिन्न संघ संस्थाको आग्रजहरुको शुभकामना

लन्डन । एनआरएनए यूके आसन्न निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले चुनावी अभियानलाई तीव्रता दिएकी छिन । राईले आइतबार बेलायतमा सशक्त ठानिएको गुरुङ समुदायका अग्रज लगायत बिभिन्न संघ संगठनका प्रतिनिधिहरुसंग एम्पायर हलमा भेटघाटको कार्यक्रम आयोजना गरी आफ्नो उम्मेदवारीमा साथ दिन…









