तमु धिं यूकेले सहयोग गरेको २५ वटा अक्सिजन कन्सर्नट्रेटरहरु पोखरा पुग्यो

लण्डन । बेलायतमा गुरुङहरुको (तमुहरुको) सबै भन्दा ठुलो संस्था तमु धिं यूकेले नेपालको बर्तमान स्वास्थ्य संकटलाई मनन गर्दै सधैं जस्तो यस पटक पनि धेरै मात्रामा- २५ वटा अक्सिजन कन्सर्नट्रेटर गण्डकी प्रदेश (४ न प्रदेश) को पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य…









