KhabarUK

KhabarUK

पत्रकार महासंघ यूके शाखाको अधक्ष्यमा ध्रुबराज अर्याल बिजयी

नेपाल पत्रकार महासंघ यूके शाखाको अधक्ष्यमा ध्रुबराज अर्याल बिजयी

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अधक्ष्यमा ध्रुबराज अर्याल बिजयी हुनुभएको छ । लण्डनबाट सन्चालन हुने न्युज पोर्टल (समाचार वेबसाइट) नेपाली लिन्कको सम्पादक तथा अन्नपूर्ण राष्ट्रिय दैनिकको बेलायत संवाददाता अर्यालले २६ मत ल्याइ बिजयी हुनुभएको हो । उहाँको निकटतम…

एनआरएनए यूकेपछि तमु धिं यूकेले गर्‍यो सबैभन्दा धेरै परिमाणमा सहयोग

एनआरएनए यूकेपछी तमु धिं यूकेले गर्‍यो सबैभन्दा धेरै परिमाणमा सहयोग

२५ थान अक्सिजन कन्सर्न्ट्रेटर र १० लाख रुपियाँ सहयोग पोखरा । तमु धिं यूकेले नेपालको गण्डकी प्रदेश (४ न प्रदेश)को पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ थान अक्सिजन कन्सर्नट्रेटर र बतास फाउन्डेसनलाई अक्सिजन प्लान्ट निर्माणको लागि १० लाख…

युरोकपमा इटालीको बिजयी शुरुवात, टर्किलाई ०-३ ले पराजित

युरोकपमा इटालीको बिजयी शुरुवात

युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । यो प्रतियोगिता १९६० मा शुरु भएको हो । हरेक चार वर्षमा हुने यो प्रतियोगिता कोरोना महामारीका कारण २०२० मा भने रोकिएको थियो । सोही प्रतियोगिता शुक्रबार आज रातिदेखि शुरु हुन लागेको हो…

आत्मालोचना गर्न प्रदेश सांसद बैधलाई नेपाली काङग्रेसको निर्देशन

आत्मालोचना गर्न प्रदेश सांसद बैधलाई नेपाली काङग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार बागमती प्रदेश सभा बैठकमा विवादास्‍पद अभिव्‍यक्‍ति दिएका आफ्‍ना सांसद नरोत्तम वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा…

लोकतन्‍त्रको रक्षाका लागि लाग्‍न पूर्वप्रधानमन्‍त्रीहरुको सभामुखलाई सल्लाह

पूर्वप्रधानमन्‍त्रीहरुको सभामुखलाई सल्लाह

काठमाडौं । पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार संघीय संसद्‍ भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले यस्तो बताएका हुन् । छलफलपछि…

आवश्यक जनशक्तिको लेखाजोखा गरेर शैक्षिक नीति बनाउन प्रधानमन्त्रीको निर्देशन

शैक्षिक नीति बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीलाई मुटुको विशेषज्ञ…

आर्थिक गतिविधि चलायमान हुने गरी पूर्वतयारीमा लाग्न निर्देशन

आर्थिक गतिविधि चलायमान हुने गरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाण्डौ । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम…

दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

काठमाडौं । नेपालमा आरटीपीसीआर परीक्षणबाट कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण…

युरोकप आजदेखि उद्घाटनमा टर्की र इटली खेल्दै

युरोकप आजदेखि उद्घाटनमा टर्की र इटली खेल्दै

युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । यो प्रतियोगिता १९६० मा शुरु भएको हो । हरेक चार वर्षमा हुने यो प्रतियोगिता कोरोना महामारीका कारण २०२० मा भने रोकिएको थियो । सोही प्रतियोगिता शुक्रबार आज रातिदेखि शुरु हुन लागेको हो…

गण्डकी प्रदेशमा भोलि नयाँ सरकार : गठबन्धनको सरकार बन्‍नुको विकल्प छैन

गण्डकी प्रदेशमा भोलि नयाँ सरकार

पोखरा । गण्डकी प्रदेशले आज नयाँ सरकार नपाउने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर भोलि कदम चाल्ने बताएकी छन् । उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान बमोजिम नै काम…