KhabarUK

KhabarUK

हङकङ FHKTA ले हङकङको लोङ्ग पिङ्ग डाँडा सरसफाई कार्यक्रम सम्पन्न

हङकङ FHKTA ले हङकङको लोङ्गपिङ्ग डाँडा सरसफाई कार्यक्रम सम्पन्न

हङकङ । प्रबाशमा नेपालीहरुको बाक्लो बसोबास भएको देशहरु मध्ये एक हङकङ पनि एक हो । हङकङमा राष्ट्रिय, क्षेत्रिय र थुप्रै नेपाली जातीय संस्थाहरु कृयाशील छन् । त्यस्तै गरेर नेपाली युवा र खेलकुदसँग सम्बन्धित संस्थाहरु पनि एकाध छन् जसमध्ये Foreigners’ Hong…

भारी वर्षाले मनाङमा वितण्डा मच्चायो, तालगाउँका अधिकांश घर डुबानमा

भारी वर्षाले मनाङमा वितण्डा मच्चायो

स्थानीयलाई सुरक्षित ठाउँमा सारियो मनाङ । मनाङको चामे गाउँपालिका–४ को तातोपानी क्षेत्रमा डुबानमा परेका घर । लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ । ठाउँठाउँका बस्ती विस्थापित भएका छन् भने सरकारी संरचना पनि बाढीमा बगेका छन । विद्युत…

नयाँ शैक्षिक सत्र आजदेखि

नयाँ शैक्षिक सत्र आजदेखि

काठमाडौँ । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका…

मेलम्चीकाे सुरुङ खाली गर्न सुरु, तीन लाख घनमिटर पानी निकालिँदै

मेलम्चीकाे सुरुङ खाली गर्न सुरु, तीन लाख घनमिटर पानी निकालिँदै

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे पूर्वनिर्धारित कार्यक्रम अनुसार आजबाट सुरुङ्गको पानी खाली गर्न सुरु गरिसकेको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले आज विहान ११ बजेबाट सुरुङ्गको पानी खाली गर्न सुरू गरिएकाे गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।…

निर्वाचन आयोगको भूमिकाप्रति उपेन्द्र यादवको आपत्ति

निर्वाचन आयोगको भूमिकाप्रति उपेन्द्र यादवको आपत्ति

काठमाडौं । निर्वाचन आयोगको भूमिकाप्रति जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै यादवले पार्टी आधिकारिकता विवादमा आयोगले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन् । पार्टी कार्यकारिणी समितिको बहुमत निर्णयसहित आयोगमा पेश भएको दल दर्ता…

युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै, रोनाल्डोले एक गोल गरे बन्नेछ कीर्तिमान

युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै

युरोकपमा आज मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । यूके समयअनुसार आज बेलुका ५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये…

एमाले एकताले गति लिँदै, जेठ २ पूर्वावस्थाको बैठक बोलाउने तयारी

एमाले एकताले गति लिँदै, जेठ २ पूर्वावस्थाको बैठक बोलाउने तयारी

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर पार्टी…

सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज

सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज

काठमाण्डौ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चाको निर्णयलाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गर्दै राष्ट्रिय जनमोर्चा र…

देउवा, प्रचण्ड र नेपालको बैठक : विपक्षी गठबन्धनलाई बलियो बनाउने सहमति

विपक्षी गठबन्धनलाई बलियो बनाउने सहमति

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको छ । विपक्षी गठबन्धनलाई अझ बलियो बनाउने उनीहरुले सहमति गरेका छन् । नेकपा एमालेको नेता माधव नेपालको…

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने

पोखरा । गण्डकी प्रदेश सभाका सदस्य पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने भएका छन् । मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा प्रेस संयोजक रहेका विक्रम न्यौपानेको अनुसार गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने सार्वजनिक गरेका हुन् । न्यौपानेले आफ्नो सामाजिक सन्जालमा…